News Griha :: न्यूजगृह
यस्ता हुन्छन् स्क्रब टाइफसका लक्षण
यस्ता हुन्छन् स्क्रब टाइफसका लक्षण स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले  स्क्रब टाइफस लक्षणबारे बताएका छन् । 
जानिराख्नुस् तिल खाँदा हुने फाइदाहरू
जानिराख्नुस् तिल खाँदा हुने फाइदाहरू तिलमा पाइने पुष्टिकारक तत्त्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा लेसिथिन तत्त्व पाइन्छ ।  यो दिमाग र आँखाका लागि लाभदायक हुन्छ । तिलमा पाइने सेसामोल नामक तत्त्वले डीएनएलाई परावैजनी किरणजन्य हानीबाट जोगाउँछ । यतिमात्र होइन तिलका गेडामा फाइबर हुन्छन् जसले पाचन प्रणालीलाई  स्वस्थ बनाउन मद्दत गर्छन् ।
लापरबाही : स्वास्थ्य निर्देशनालयसँग छैन डेँगुबाट मृत्यु भएकाको तथ्याङ्क
लापरबाही : स्वास्थ्य निर्देशनालयसँग छैन डेँगुबाट मृत्यु भएकाको तथ्याङ्क पछिल्लो महिनामा प्रदेशमा डेँगुबाट पीडित तीन व्यक्तिको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेँगुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको जिकिर गरे...
बीपी अस्पतालका निर्देशक भन्छन्— बिरामीले पालो कुर्नुपर्ने समस्या अन्त्य हुन्छ
बीपी अस्पतालका निर्देशक भन्छन्— बिरामीले पालो कुर्नुपर्ने समस्या अन्त्य हुन्छ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर 
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर  खुकुरी प्रहारबाट बुधबार दिउँसो घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्रीको महेन्द्र यादवको स्वास्थ्य अवस्था  स्थिर रहेको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा.बन्द्री रिजालले जानकारी दिएका छन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा लगाउन सकिन्छ? 
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा लगाउन सकिन्छ?  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए । उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको...
प्रसूति अस्पतालमा आजदेखि अनलाइन टिकटको व्यवस्था
प्रसूति अस्पतालमा आजदेखि अनलाइन टिकटको व्यवस्था परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आजदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ ।अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजदेखि लागू हुनेगरि बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको हो । 
सुदूरपश्चिममा डेंगुको उच्च जोखिम
सुदूरपश्चिममा डेंगुको उच्च जोखिम सुदूरपश्चिम प्रदेश डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेंगु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यस प्रदेशमा सन् २०२३...
कोरोनाविरुद्धको खोप अभियान भदौ २५ गतेदेखि
कोरोनाविरुद्धको खोप अभियान भदौ २५ गतेदेखि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
औषधी पसललाई कानुनी दायरामा ल्याउँदै काठमाडौं महानगर
औषधी पसललाई कानुनी दायरामा ल्याउँदै काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधी पसललाई कानुनी दायरामा ल्याउने भएको छ ।  
डेंगु संक्रमण २१ हजार नाघ्यो, १३ को मृत्यु 
डेंगु संक्रमण २१ हजार नाघ्यो, १३ को मृत्यु  नेपालमा डेंगु संक्रमण बढिरहेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार २ सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु : स्वास्थ्यमन्त्री बस्नेत
जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारी गराएका छन् ।
Weather Update