News Griha :: न्यूजगृह
बीपी कोइराला क्यान्सर अस्पतालका सबै शय्या निःशुल्क
बीपी कोइराला क्यान्सर अस्पतालका सबै शय्या निःशुल्क पदभार ग्रहणपछि पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए । अस्पतालमा कूल चार सय ५० शय्या रहेका छन् । यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण
पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईलाई डेंगु संक्रमण भएको छ ।
कैलालीमा हैजाको बिरामी फेला
कैलालीमा हैजाको बिरामी फेला कैलालीको गौरीगंगा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ ।
उदयपुरमा डेंगु संक्रमित सुत्केरीको मृत्यु
उदयपुरमा डेंगु संक्रमित सुत्केरीको मृत्यु रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।  गाउँपालिकाका अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर हुन् ।
सेनाको हेलिकोप्टरमार्फत दुई जना बिरामीको उद्धार
सेनाको हेलिकोप्टरमार्फत दुई जना बिरामीको उद्धार बडिमालिकाको दर्शनका लागि गएका तीर्थयात्री न्यौपाने सोमबार दिउँसो त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज सुर्खेत पठाइएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ । 
घर फर्किएसँगै डेंगुबाट युवकको मृत्यु
घर फर्किएसँगै डेंगुबाट युवकको मृत्यु एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचार गर्न धनगढी लगेका थिए । भारतबाटै डेंगुको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।
तीर्थयात्रीको उपचार गर्न गोसाइँकुण्ड पुगे चिकित्सक टोली
तीर्थयात्रीको उपचार गर्न गोसाइँकुण्ड पुगे चिकित्सक टोली बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार संघ काठमाडौंको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो ।
खेलकुद मन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
खेलकुद मन्त्री लिम्बुको स्वास्थ्यमा सुधार मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेंगु संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त भरतपुरस्थिति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ ।
आँबुखैरेनी अस्पतालमा यही वर्षदेखि डायलायसिस सेवा सुरु हुने
आँबुखैरेनी अस्पतालमा यही वर्षदेखि डायलायसिस सेवा सुरु हुने तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि डायलायसिस सेवा सुरु गर्ने भएको छ ।
खेलकुदमन्त्री डिगबहादुर लिम्बू वीर अस्पताल भर्ना
खेलकुदमन्त्री डिगबहादुर लिम्बू वीर अस्पताल भर्ना युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ ।
Weather Update