News Griha :: न्यूजगृह
एन्टीबायोटिक प्रयोग नगर्न विभागको निर्देशन
एन्टीबायोटिक प्रयोग नगर्न विभागको निर्देशन सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधीको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।
‘वन्ली चोकोफन’ नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान
‘वन्ली चोकोफन’ नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको विज्ञापन अभियानलाई आकर्षक ढंगले देशभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन 
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन  देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले समिति गठन गरेको छ । अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए   
महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए    दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ । अस्पतालमा स्वास्थ्य सेवा लिन आउनेमा मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको सङ्ख्या अधिक रहेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण थन्किए
लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण थन्किए लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपीडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । 
डेँगु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान
डेँगु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान रेडक्रसले आगामी नोभेम्बरसम्म डेँगुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेँगुको बारेमा जानकारी दिन ‘स्कुल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए ।
तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि 
तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि  तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका ७ सय ३२ मा डेंगु संक्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
भोजपुरमा भेटिए कालाजारका बिरामी
भोजपुरमा भेटिए कालाजारका बिरामी भोजपुर जिल्लामा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका—५ सानो दुम्माका दुई जनामा कालाजारको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । 
स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ बुधबारदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्नेछन् ।
कञ्चनपुरमा डेंगु संक्रमण बढ्दो, एकको मृत्यु
कञ्चनपुरमा डेंगु संक्रमण बढ्दो, एकको मृत्यु कञ्चनपुरमा केही सातायता डेंगु संक्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु संक्रमित भेटिएका छन् ।
Weather Update