‘वन्ली चोकोफन’ नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान

काठमाडौं— सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको छ ।
‘वन्लीचोकोफन’ भन्ने सन्देश बोकेको विज्ञापन अभियानलाई आकर्षक ढंगले देशभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
विज्ञापन अभियान मार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई‘वन्लीचोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ
विगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको सुजल फुड्सलेचोकोफनलाई लोकप्रिय उत्पादको सूचीमा राखेको छ ।
अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर वातावरणमाचोकोफनको उत्पादन गरिन्छ । यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरूको जीवनमा चोकोफन अभिन्न अङ्गको रुपमा स्थापित हुने कम्पनीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १२:०२