मानसिक स्वास्थ्य सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्रीको आग्रहमंगलबार, असोज २३, २०८०

सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी मंगलबार, असोज २३, २०८० सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाञ्छना न्यूनीकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल मंगलबार, असोज २३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लाञ्छना न्यूनीकरण गर्न आवश्यक भएको बताएका छन् ।मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानतामूलक समाज निमाणका लागि मानसिक बिराम भएका मानिसमाथि लाञ्छना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए ।

बढ्दो क्रममा छ मानसिक स्वास्थ्य समस्या मंगलबार, असोज २३, २०८० पछिल्लो समय मानिसहरूमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न, रमाउन र बाँच्न नै बिर्सिन्छ । कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् ।

डेंगु नियन्त्रणमा प्रदेश र संघीय सरकारको ध्यान गएन : स्वर्णिम वाग्ले आइतबार, असोज २१, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले डेंगु नियन्त्रण गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेत भन्छन्— स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक छ शनिबार, असोज २०, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभइ स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन् ।नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए ।

खैरहनीमा गर्भवतीलाई निःशुल्क परीक्षणदेखि एम्बुलेन्ससम्म शनिबार, असोज २०, २०८० खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

गोरखाका सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम शनिबार, असोज २०, २०८० गोरखाको शहीद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।

सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह शुक्रबार, असोज १९, २०८० काठमाडौं महानगरपालिकाले आगामी मंगलबार देखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो ।

चिकित्सकको सुरक्षाबारे के भन्छन् प्रधानमन्त्री ? बिहीबार, असोज १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

झन्डै तीन अर्बको धुलिखेल अस्पताल सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता बिहीबार, असोज १८, २०८० धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।

प्रधानमन्त्री दाहालले लिए सचिव आचार्यको स्वास्थ्य जानकारी बिहीबार, असोज १८, २०८० प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन् ।

बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइने बुधबार, असोज १७, २०८० सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।