रुकुम पश्चिमको कारागारमा ५ गुणाभन्दा बढी कैदी बुधबार, फागुन २३, २०८०

१७ मन्त्रालयका मन्त्रीहरुको टुंगो, कसलाई कुनको जिम्मेवारी? बुधबार, फागुन २३, २०८० सत्तारुढ गठबन्धनका दलहरुको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको थियो। जसअनुसार सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ मन्त्रालय, नेकपा एमालेले ८ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय, जनता समाजवादी पार्टीले २ मन्त्रालय र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति भएको छ। माओवादी, एमाले...

९ दशमलव ३३ अङ्कले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार बुधबार, फागुन २३, २०८० सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि बुधबार बजार सम्हालिएको होे। बुधबार नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ।आज ३०८ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५...

मन्त्रीहरूको शपथ ५ बजे बुधबार, फागुन २३, २०८० एमालेबाट रघुवीर महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन्। एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ। माओवादीबाट सुदन किराती बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेलाई ८ वटा मन्त्रालय, को–को बन्दैछन् मन्त्री? बुधबार, फागुन २३, २०८० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय सम्हाल्ने भएको छ। एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्। एमाले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। नेकपा एमालेका १...

माओवादीबाट ५ मन्त्री: २ नयाँ, ३ जना दोहोरिने बुधबार, फागुन २३, २०८० सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने सहमति भएको छ। जसअनुसार माओवादीबाट मन्त्रीहरुको नाम समेत टुंगिसकेको छ। माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरु वर्षमान पुन र शक्ति बस्नेत तथा नेता रेखा शर्मा मन्त्री बन्ने भएका हुन्। माओवादीबाट हितबहादुर तामाङले...

एकीकृत समाजवादी सरकारमा जाने, २ मन्त्री पायो बुधबार, फागुन २३, २०८० नेकपा एकीकृत समाजवादी पनि नयाँ गठबन्धनको सरकारमा सहभागी हुने भएको छ। एकीकृत समाजवादीले सरकारमा सहभागी हुने सहमति जनाएपछि गठबन्धनका दलहरुले मन्त्रालयको भागबण्डा टुंग्याएका छन्। नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

गठबन्धनमा मिल्यो मन्त्रालयको भागबण्डा बुधबार, फागुन २३, २०८० सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ। यस्तै, नेकपा एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४, जनता समाजवादी पार्टीले २ मन्त्री र एउटा राज्यमन्त्री तथा नेकपा एकीकृत...

अमिषालाई अदालतको अन्तिम मौका बुधबार, फागुन २३, २०८० अभिनेत्री अमिषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर अदालतमा उपस्थित भएर बयान दिन अन्तिम मौका दिएको छ। अमिषालाई अदालतले मंगलबार अदालतमा उपस्थित हुन भनेको थियो। तर उनी उपस्थित भने भइनन्।

रास्वपाबाट सरकारका जाने चार मन्त्री, दुई पुराना, दुई नयाँ बुधबार, फागुन २३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी चार जना मन्त्रीको नाम टुंग्याएको छ। छलफलपछि पार्टीको नेतृत्व गर्दै सभापति रवि लामिछाने सरकारमा जाने टुंगो लगाएको रास्वपाले जनाएको छ। लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

अर्कै राजनीतिक समीकरण निर्माणमा जुटेका हुन देउवा? बुधबार, फागुन २३, २०८० गठबन्धन भत्किएको विषयमा मंगलबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट धारणा निर्माण गरेपछि भने देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाले मंगलबार साँझदेखि नै विभिन्न दलका नेताहरुसँग प्रत्यक्ष भेटमा र फोनमा समेत कुराकानी गरेको उनीनिकट स्रोतको दाबी छ। देउवाले बुधबार बिहान मात्रै नेकपा एमालेका १ जना उच्च तहका नेतालाई भेटेको स्रोतको...
-1709712165.jpg)
बालुवाटारमा मार्च पास गर्दै मिटरव्याज पीडितले भने— हामी गणतन्त्र विरोधी होइनौं बुधबार, फागुन २३, २०८० ‘हामी यहाँ पनि पीडित भइरहेको छौं। प्रशासनले ठाउँ ठाउँमा अवरोध गरिरहेको छ। हामी शान्ति जुलुस गर्न लागेको हो। कुनै पार्टीलाई गाली गरेको होइन्। पैदल हिडेर आएको महिना दिन पुगिसक्यो। हामीले गणतन्त्रको विरोध गरेका छैनौं। हामीलाई न्याय चाहिएको हो। मैले एक लाख रुपैयाँ लिएर चार लाख रुपैयाँ बुझाए तर पनि जग्गा...

माधव नेपाललाई देउवाको प्रस्ताव– पुरानै गठबन्धनलाई सक्रिय बनाउँ बुधबार, फागुन २३, २०८० नेपाली कांग्रेसले एकीकृत समाजवादीलाई यसअघिकै (पुरानो) गठबन्धनलाई पुनर्जीवित गर्ने प्रस्ताव गरेको छ। गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षाका लागि बनेको गठबन्धनको कार्यभार पूरा गर्न अझै बाँकी रहेकाले फेरि सहकार्य गरेर जान कांग्रेसले प्रस्ताव गरेको हो।









