गठबन्धन भत्काउनु प्रचण्डको राजनीतिक बेइमानी: कांग्रेस बिहीबार, फागुन २४, २०८०

प्रतिपक्षको भूमिकामा कांग्रेसको परीक्षा सुरु बिहीबार, फागुन २४, २०८० संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठूलो विपक्षी दल बस्ने स्थानमा बस्ने छ। गएको संसदीय निर्वाचनमा मतदाताले नेपाली कांग्रेसलाई ठूलो दलको हैसियत दिएका थिए। तर संसदको पहिलो बैठकमा प्रवेश नगर्दै ऊ एक्लिन पुगेको थियो, निर्वाचन अघि नै बनेको गठबन्धन बीचमै त्यागेर सहयात्री दल माओवादी केन्द्र एमालेसँग गला मिलाउन...

नवनियुक्त खेलकुद मन्त्री भन्छन्: कुनामा मौन बसेको मन्त्रालयले अब काम गर्छ बिहीबार, फागुन २४, २०८० युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाढि बढाउने बताए। मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने...

काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जीपीएस’सहितको ‘ई—क्यूआरटी’ परिचालित बिहीबार, फागुन २४, २०८० काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (ई—क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न ई—क्यूआरटी परिचालन गरेको...

राजीनामा नदिए मुख्यसचिव अर्याललाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी बिहीबार, फागुन २४, २०८० २०७८ साउन २५ मा प्रधानमन्त्री कार्यालयबाट सञ्चार सचिवमा सरुवा भएका अर्यालले करिब १८ महिना सञ्चारमा रहँदा विकल पौडेललाई अनुकूल हुने गरी मापदण्ड संशोधन गरी सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि बाटो खोलिदिएका थिए। त्यही पृष्ठभूमिमा उनीहरूबीच आर्थिक लेनदेन भएको पाइएको थियो। सञ्चार मन्त्रालयबाट २०७९ चैतमा पुनः प्रधानमन्त्री कार्यालय...
)
अमेरिकी कार्गो जहाजमा हुथी विद्रोहीको हमला, ३ को मृत्यु, एक नेपालीको अवस्था अज्ञात बिहीबार, फागुन २४, २०८० दक्षिणी यमनमा हुथी विद्रोहीले एक अमेरिकी कार्गो जहाजमा आक्रमण गर्दा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।जहाजका सुरक्षागार्ड मध्ये एक नेपालीको अवस्था अज्ञात छ।

इलाममा आजदेखि पहिलो आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव बिहीबार, फागुन २४, २०८०

१६ वर्ष मुनिको महिला फुटबलमा नेपाल र भारत भिड्दै बिहीबार, फागुन २४, २०८० राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ।चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।
-1709777948.jpg)
सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बिहीबार, फागुन २४, २०८० इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को जित निकाल्न सफल भयो।मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो। म्यानुएल अकांजीले...

लागूऔषधसहित चन्द्रागिरीबाट एक जना पक्राउ बिहीबार, फागुन २४, २०८० लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका-८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले...

जसपा कार्यकारिणी समिति बैठक आज पनि बिहीबार, फागुन २४, २०८० जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजलाई पनि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धन बनाउन सुरुवातमै साथ दिएका अध्यक्ष उपेन्द्र यादवले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला भने मन्त्रीहरूको नामावली दिएनन्। बुधबारसम्म २० सदस्यीय मन्त्रिपरिषद् बन्दा जसपाले मन्त्रीहरू पठाएको छैन।

कांग्रेसले बोलायो संसदीय दलको बैठक, प्रतिपक्षको रणनीति बनाउने बिहीबार, फागुन २४, २०८० नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ। अप्रत्यासितरुपमा सत्ताशक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ।

संघीय संसदको दुवै सदन आज, छलफलका विषय के—के ? बिहीबार, फागुन २४, २०८० संघीय संसद्का दुवै सदनको बैठक आजलाई बोलाइएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजलाई आवह्वान गरेको हो। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधि सभा र दिउँसो १ बजेर १७ मिनेटमा बस्नेगरी राष्ट्रिय सभाको बैठक डाकिएको संसद सचिवालयले जनाएको छ। पछिल्लो राजनीतिक...








