News Griha :: न्यूजगृह
मन्त्रीहरूको शपथ ५ बजे

काठमाडौं— नयाँ गठबन्धनको भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिसका प्रधानमन्त्रीले तय गरेका मन्त्रीहरूको बुधबार ५ बजे शपथ हुने भएको छ।

एमालेबाट रघुवीर महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन्। एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ। माओवादीबाट सुदन किराती बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन्। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:४०
Weather Update