भेप र ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीको नालिबेली शुक्रबार, चैत २, २०८०
विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटासहित ९ जना पक्राउ शुक्रबार, चैत २, २०८० माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ शुक्रबार, चैत २, २०८० सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता दिपेश पुन पक्राउ परेका छन्। सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयको टोलीले पुनलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले पुन पक्राउ परेको पुष्टि गरे। ‘दिपेश पुन पक्राउ परेका छन्। विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,’...

सीआईबी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी खोसियो, एआईजी श्यामलाल ज्ञवालीलाई पठाइयो शुक्रबार, चैत २, २०८० मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको छ। उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई ल्याइएको छ।प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीलाई सीआईबी पठाएर उनको ठाउँमा बज्राचार्यलाई लगिएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोप लागेका सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए शुक्रबार, चैत २, २०८० केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत दुई जना डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।डीएसपी रुगम बहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए।

सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता शुक्रबार, चैत २, २०८० सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ।अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो। सहमतिपछि लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ।लघुवित्त कम्पनीहरूका लागि नियामक नेपाल राष्ट्र...

माओवादी केन्द्रको विधानले पायो पूर्णता शुक्रबार, चैत २, २०८० नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी विधानलाई सम्पादन सहित पूर्णता दिएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादन सहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
-1702023422.jpg)
सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग शुक्रबार, चैत २, २०८० पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जोन भनिने जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ। गुरुङको योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी भएको दाबी...

राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा शुक्रबार, चैत २, २०८० राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन्।सदस्य डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी बिच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।
रास्वपा उपसभापतिको दाबी- कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको अडिओ सुरक्षित छ शुक्रबार, चैत २, २०८० रास्वपा उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडिओ रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन्।प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै अर्यालले कांग्रेसबाट आएको प्रस्तावको टेलिफोन वार्तालापको अडिओ सुरक्षित रहेको दाबी गरेका हुन्। आवश्यक परेको दिन यो रेकर्ड बाहिर ल्याउने पनि उनले बताए।
-1710497760.jpg)
गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा कांग्रेसको नाराबाजी, बैठक स्थगित शुक्रबार, चैत २, २०८० प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको छ।

केपी ओली र राजेश हमालको संवाद: कला र राजनीतिमा भावनाले काम गर्छ कि बौद्धिकताले? शुक्रबार, चैत २, २०८० जीवन यथार्थ हो, समाज यथार्थ हो। अवस्था जे छ त्यो यथार्थ हो। कला परिकल्पना हो, कथा हो। कथा र कला अभिनय गरेर चल्छ। जीवन अभिनय गरेर चल्दैन। फिल्ममा नखाएपनि खाएको अभिनय, प्रेम नभएपनि भएको अभिनय, नलडे पनि लडेको अभिनय, घाइते नभएपनि घाइते भएको अभिनय, नमरे पनि मरेको अभिनय गर्नुपर्छ। वास्तविक...
-1710497760.jpg)
१५ मिनेटलाई स्थगित प्रतिनिधि सभा बैठक अझै सुरु भएन शुक्रबार, चैत २, २०८० नेपाली कांग्रेसका सांसदको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन।सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने बारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए।









