News Griha :: न्यूजगृह
त्रिविले स्नातक तह दोस्रो वर्षको 'विवादीत' परीक्षा तालिका सच्यायो
त्रिविले स्नातक तह दोस्रो वर्षको 'विवादीत' परीक्षा तालिका सच्यायो त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएर तालिका पुन: सार्वजनिक गरेको हो। 
शिवपुरी जङ्गलमा किशोरीको शव भेटिएको घटनामा एक युवक पक्राउ
शिवपुरी जङ्गलमा किशोरीको शव भेटिएको घटनामा एक युवक पक्राउ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीर भन्दा माथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जङ्गलमा मृत भेटिएकी सुष्मा लामाको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा २१ वर्षका रूपेन्द्र लामा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।१२ कक्षामा अध्ययनरत १८ वर्षीया...
नेविसंघमा ४१ केन्द्रीय सदस्य थप, असारमा महाधिवेशन गर्न प्रस्ताव [सूचीसहित]
नेविसंघमा ४१ केन्द्रीय सदस्य थप, असारमा महाधिवेशन गर्न प्रस्ताव [सूचीसहित] कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नर्स हत्या प्रकरणः सम्पर्कविहीन ‘प्रेमी’ खोज्दै प्रहरी
नर्स हत्या प्रकरणः सम्पर्कविहीन ‘प्रेमी’ खोज्दै प्रहरी मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहे पनि उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे। पोस्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अघि बढ्दै जाँदा सत्यतथ्य खुल्ने उनले बताए। घटनामा संलग्न व्यक्ति चाँडै पत्ता लगाइने...
हिमालको काखमा याक
हिमालको काखमा याक
दैनिक ११ घण्टा लोडसेडिङले एसईईको तयारी गरिरहेका विद्यार्थीहरू मर्कामा 
दैनिक ११ घण्टा लोडसेडिङले एसईईको तयारी गरिरहेका विद्यार्थीहरू मर्कामा  विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन्। एसईई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ। यही चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु हुँदैछ। विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ। 
सप्तरीको एक टेलर्समा आगलागी, ३० लाखको क्षति
सप्तरीको एक टेलर्समा आगलागी, ३० लाखको क्षति सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ। आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले बताए।
सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ : अर्थमन्त्री पुन
सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ : अर्थमन्त्री पुन सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरूको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ। शनिबार अर्थमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा ४० अर्ब रुपैयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानी गर्ने बताए। अर्थमन्त्री पुनले भने, ‘काम गरेर बक्यौता नपाएका निर्माण व्यवसायी सबै कानूनी प्रकृया पूरा गरी...
बाबुराम भट्टराई नेतृत्वको नेसपा विभाजित, महिन्द्र राय पक्ष माओवादी केन्द्रमा समाहित
बाबुराम भट्टराई नेतृत्वको नेसपा विभाजित, महिन्द्र राय पक्ष माओवादी केन्द्रमा समाहित नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ। शनिबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ।सहमति पत्रमा माओवादीका...
गठबन्धन कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझायो
गठबन्धन कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझायो कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्य मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन्।
गीत–संगीत क्षेत्रको ‘जादु’ देखेर दंगदास परेका गायक विमलराज
गीत–संगीत क्षेत्रको ‘जादु’ देखेर दंगदास परेका गायक विमलराज गायक विमलराज क्षेत्री दुई दशकदेखि गीत सङ्गीतमा सक्रिय छन्।‘जापान टोकियो... मैले चिठी पठाकै थिएँ कता रोकियो..’ देखि ‘तिमीले दिएको बुट्टे रुमाल सम्झना.... हेरि रहौं हेरि रहौं लाग्यो..’ लगायत चार सय बढी गीतमा स्वर भरिसकेका लोकदोहोरी क्षेत्रमा साधनारत सर्जक हुन् क्षेत्री। प्रविधिको विकाससँगै नेपाली लोकदोहोरी सङ्गीतको समेत उन्नति भइरहेको सङ्गीतसाधक क्षेत्रीले...
गठबन्धन कार्यदलका सदस्यहरू छलफलमा
गठबन्धन कार्यदलका सदस्यहरू छलफलमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे बजे ९ बजे कार्यदलको बैठक बस्न लागेको हो। कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ। गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन्। 
Weather Update