News Griha :: न्यूजगृह
मिर्गौला प्रत्यारोपणपछि ‘जवान’ बनेका झलनाथ
मिर्गौला प्रत्यारोपणपछि ‘जवान’ बनेका झलनाथ अहिले फेरिएको सत्ता समीकरण र लाकतान्त्रिक बाम गठबन्धनलाई खनालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने ठूलो कदमका रुपमा लिएका छन्। खनालले भने, ‘वैचारिक, राजनीतिक, संगठनात्मक, शैलीगत एकता निर्माण गर्दै हामीले एउटा एकीकृत, शक्तिशाली, राष्ट्रव्यापी, जनमुखी, क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ।  यस्तो पार्टीले मात्रै यो देशलाई समाजवादमा पुर्‍याउँछ। अहिले जुन—जुन कारणले, ससाना...
पेट्रोल र डिजेलको घटेको मूल्य आजदेखि लागू
पेट्रोल र डिजेलको घटेको मूल्य आजदेखि लागू निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ।
देशभर स्थानीय वायु सक्रिय, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
देशभर स्थानीय वायु सक्रिय, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव छ। स्थानीय वायु सक्रिय रहँदा मौसममा सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रह्को छ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली  ...
सुन काण्डमा मुछिएका नुवाकोट प्रहरी प्रमुख थापालाई जिम्मेवारीबाट हटाइयो
सुन काण्डमा मुछिएका नुवाकोट प्रहरी प्रमुख थापालाई जिम्मेवारीबाट हटाइयो सुन काण्डमा मुछिएपछि नुवाकोट प्रहरी प्रमुख सञ्जयसिंह थापालाई प्रहरी प्रधान कार्यालय तानिएको छ।सुन काण्डको अनुसन्धानमा आरोपितलाई उन्मुक्ति दिन खोजेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अनुसार थापालाई हेडक्वार्टर तानिएको हो। थापा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत रहँदा सुन काण्डको अनुसन्धान भएको थियो। 
सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका दिपेश पक्राउ, जीबी कहिले?
सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका दिपेश पक्राउ, जीबी कहिले? शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रूपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्यालयले पुनलाई जहाजमा रूपन्देही पठाएको हो। जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका छन्। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्।
मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ, सुन तस्कर दावा छिरिङलाई नेपाली नागरिकता दिएको आरोप
मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ, सुन तस्कर दावा छिरिङलाई नेपाली नागरिकता दिएको आरोप जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत रहँदा झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको र अन्य पनि दोहोरो नागरिकता दिएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
पेट्रोल, डिजेलको भाउ घट्यो
पेट्रोल, डिजेलको भाउ घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।शुक्रबार मध्यरातिदेखि लागू हुनेगरि मूल्य समायोजन गरेको निगमले जनाएको छ।निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ।
सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका दिपेश पुनलाई किन लगियो रूपन्देही?
सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका दिपेश पुनलाई किन लगियो रूपन्देही? काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ। रूपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो।
लापसे गरी सवारी चलाउने एम्बुलेन्स चालकसहित चारजना पक्राउ
लापसे गरी सवारी चलाउने एम्बुलेन्स चालकसहित चारजना पक्राउ नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले सुरक्षा जाँच गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरिने
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरिने सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो।
Weather Update