News Griha :: न्यूजगृह
कांग्रेसले आजपनि प्रतिनिधि सभा बैठक अवरोध गर्ने 
कांग्रेसले आजपनि प्रतिनिधि सभा बैठक अवरोध गर्ने  प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि शुक्रबार प्रतिनिधि सभा बैठकम नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि...
चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते
चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। अन्य चार जना घाइते छन्।नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो। उनी...
चन्दा र श्रमदानले बन्यो पदमार्ग
चन्दा र श्रमदानले बन्यो पदमार्ग स्थानीय युवाले १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्। बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य छ। पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले १५ लाख...
‘एक जिल्ला एक उद्योग’ कार्यक्रमलाई बजेट अभाव
‘एक जिल्ला एक उद्योग’ कार्यक्रमलाई बजेट अभाव सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालन गर्न बजेट अपुग भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालयले जनाएको छ।
महानगर रोजगार मेलामा जागिर खोज्दै ४१ सय आवेदन, ५ सय रोजगारी
महानगर रोजगार मेलामा जागिर खोज्दै ४१ सय आवेदन, ५ सय रोजगारी आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन्। अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ। रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सीईओ) सम्मको माग भएको छ। 
प्रिमियर लिगमा फुलह्याम र बर्नलीको जित
प्रिमियर लिगमा फुलह्याम र बर्नलीको जित इंग्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलीले जित निकाल्दा लुटन र नटिङहम फरेस्टले बराबरी खेलेका छन्।शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो। फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे। खेलको ४२ औं मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई...
प्रतिनिधि सभा आज ११ बजे, विनियोजन विधेयकमाथिको छलफल जारी रहने
प्रतिनिधि सभा आज ११ बजे, विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको प्रतिनिधि सभा बैठक आजलाई बोलाइएको छ। बैठक बिहान ११ बजेपछि नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप जारी
आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप जारी पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पाखा लगाएको थियो। नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसहित तीन जना भारतीय खेलाडी समावेश गरेको एभरेष्टले कर्णालीमाथि २५-१२, २५-७ र २५-११ को सहज जित दर्ता गरेको हो।  प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५-९,२५-१३ र २५-१३ गरि ३-०...
विदेशी मुद्रा नेपाली विनिमय दर आज कति ?
विदेशी मुद्रा नेपाली विनिमय दर आज कति ? आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ। शनिबार युरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा कारोबार रकम तोकिएको छ।  
आइतबारको मौसम: कोशी र गण्डकीका केही स्थानमा हिमपातको सम्भावना 
आइतबारको मौसम: कोशी र गण्डकीका केही स्थानमा हिमपातको सम्भावना  देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
कसरी सुरु हुन्छ तपाईंको आज? हेर्नुहोस् राशिफल
कसरी सुरु हुन्छ तपाईंको आज? हेर्नुहोस् राशिफल नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस्
मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति
मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ। मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र...
Weather Update