News Griha :: न्यूजगृह
थापाथली अस्पतालबाट शिशु चोरी गरेकी महिलाविरुद्ध अपहरणको मुद्दा
थापाथली अस्पतालबाट शिशु चोरी गरेकी महिलाविरुद्ध अपहरणको मुद्दा थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता भएको छ।बच्चा चोरीको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।काठमाडौंको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मानकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा...
सीआईबीले बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको बयान लिने
सीआईबीले बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको बयान लिने उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन्। उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्यामलाल ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन्। गृहमन्त्री लामिछानेको सचिवालयका...
मकवानपुरमा २३ किलो गाँजासहित दुई पक्राउ 
मकवानपुरमा २३ किलो गाँजासहित दुई पक्राउ  हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध २३ किलो गाँजासहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुर, कैलास गाउँपालिका–१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका –१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन्।
महाधिवेशनमा एउटै दस्तावेज बनाउने एकीकृत समाजवादीको तयारी
महाधिवेशनमा एउटै दस्तावेज बनाउने एकीकृत समाजवादीको तयारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ। पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो। वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई...
सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो
सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो। आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए। एआईजी ज्ञवालीले भने, ‘आज हामीले प्रतिवेदन बुझेको छौं। अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि पढाउँछौं।’
सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्।गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्। सुन तस्करी सम्बन्धी छानबिन...
तोलामा चार सयले घट्यो सुन
तोलामा चार सयले घट्यो सुन स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सयले ओरालो लागेको हो ।महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला एक लाख २५ हजार कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार चार सयमा...
अन्सारीको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित, बैठक भोलिसम्मलाई स्थगित
अन्सारीको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित, बैठक भोलिसम्मलाई स्थगित प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। प्रतिनिधि सभामा समानुपातिक तर्फकि सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो। बैठकमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै संसदमा अन्सारीको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण भएको थियो। 
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारी
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकले सो निर्णय गरेको हो।मन्त्रालयमा सुरक्षा निकाय र गृह...
प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन
प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। अन्सारीको उपचारका क्रममा सिभिल अस्पताल काठमाडौंमा निधन भएको हो।जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य अन्सारी समानुपातिक सांसद हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त बनेको ठाउँमा अन्सारी सांसद बनेकी थिइन्।...
यो वर्ष कम पानी परेकाले डढेलोको जोखिम धेरै, सचेत रहन आह्वान
यो वर्ष कम पानी परेकाले डढेलोको जोखिम धेरै, सचेत रहन आह्वान यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औँल्याइसकेको छ। प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ। पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ। जनजीवन प्रभावित पार्न थालिसकेको छ।
रंगसँगको खुसी [१० तस्बिर]
रंगसँगको खुसी [१० तस्बिर]
Weather Update