के हो बाँदर नियन्त्रण कार्यक्रम? शुक्रबार, चैत १६, २०८०

बंगलादेशी नागरिकलाई युरोप पठाइदिने भन्दै नेपाल ल्याएर बन्धक, थप १ जना पक्राउ शुक्रबार, चैत १६, २०८० बंगलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाइराख्ने काममा संलग्न थप १ जना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

बाँदरको बन्ध्याकरण गर्ने विधि सिकेर फर्किए नेपाली विज्ञ शुक्रबार, चैत १६, २०८० बाँदरले किसानको खेतीवाली नष्ट गर्दै आएको बर्षौं भयो। सुदूर पूर्वदेखि सुदूर पश्चिम, पहाड र तराईं, सबै ठाउँमा किसानहरु बाँदरबाट पीडित छन्। बाँदरको उपद्रो नियन्त्रण गर्न सरकारी तवरबाट भएका विभिन्न प्रयासहरु असफल हुँदै आएका छन्। स्थानीय तहमा भएका घरेलु अभ्यासहरु प्रभावकारी हुन सकेका छैनन्। बाँदरकै कारण तरकारी, फलफूल र अन्नबाली उत्पादनमा...

प्रधानमन्त्री भन्छन्– प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान गरिनेछ शुक्रबार, चैत १६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा ३ तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराएका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ३ तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवालका विषयमा...

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित शुक्रबार, चैत १६, २०८० टी–२० आई सिरिजअन्तर्गत आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ। आयरल्याण्डले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको नेपाल १९.३ ओभरमा २०१ रन बनाउँदा अलआउट भयो। नेपालका लागि लोकेश बमले १०६ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। ५६ बलको सामना...

आयरल्यान्ड ‘ए’ विरुद्ध १०६ रन बनाएर आउट भए लोकेश शुक्रबार, चैत १६, २०८० आयरल्यान्ड ‘ए’ विरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ‘ए’का लागि लोकेश बमले शतक प्रहार गरेका छन्। शतक प्रहार गरेका लोकेश १०६ रन बनाएर आउट भए। शुक्रबार पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड दिएको २२३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले ५३ बलमा शतक पूरा...

धनी देश जर्मनीमा किन बढिरहेको छ गरिबी? शुक्रबार, चैत १६, २०८० युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जर्मनीमा गरिबको संख्या बढिरहँदा यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्। देशमा हरेक ५ मध्ये एउटा बच्चा गरिबीको रेखामुनि छन्। रिपोर्टका अनुसार सन् २०२२ मा जर्मनीमा करिब डेढ करोड मानिस गरिबीको रेखामुनि छन्। अर्थात् देशको कुल जनसंख्याको करिब १७ प्रतिशत मानिस गरिब छन्। सन् २०२१...

दर्जन बढी कानुनहरु ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने तयारीमा सरकार शुक्रबार, चैत १६, २०८० सरकारले दर्जनौं कानुन ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दर्जनभन्दा बढी कानुनहरू फास्ट ट्र्याकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन्। शुक्रबार आयोजित नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १०औँ वार्षिक साधारणमा बोल्दै मन्त्री शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा...

मानसिक समस्याबाट पीडित थिइन् डा प्रतिभा, घर बिदामा रहेका बेला अकल्पनीय मृत्यु! शुक्रबार, चैत १६, २०८० प्रतिभालाई धरैपटक फोन गर्दा पनि नउठेपछि उनका श्रीमान् डा कबिर राजभण्डारी कोठामा छिरेका थिए। कोठामा छिर्दा पनि नभेटिएपछि शौचालयमा हेर्दा प्रतिभा घाँटीमा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। कबिरले तत्कालै उनलाई छाउनी अस्पताल पुर्याए। तर बचाउन भने सकेनन्। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी ...

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२२ रनको लक्ष्य शुक्रबार, चैत १६, २०८० आयरल्याण्ड 'ए' (वुल्भ्स)विरूद्ध जितका लागि नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ।त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ५ विकेट गुमाएर २२२ रनको योगफल तयार पारेको हो।

इलाम २ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टरले गर्यो बर्खास्त शुक्रबार, चैत १६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा उम्मेदवार बनाएका मिलन लिम्बूलाई नेकपा माओवादी केन्द्र निकट प्रेस संगठनले बर्खास्त गरेको छ।उनी माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए। त्यस्तै, लिम्बू माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए।

प्रधानमन्त्री प्रचण्डले भने– आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु शुक्रबार, चैत १६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बजेट निर्माणमा आफैँले कमान्ड लिने गरी तयारी गरेको बताएका छन्। हेटौँडामा जारी नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा निकै जटिल भएको बताए। सोही कारण...

कोकिन कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौंबाट पक्राउ शुक्रबार, चैत १६, २०८० लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना ब्राजिलका नागरिक हुन्। उनीहरूलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस छन्। उनीहरूको साथबाट १ केजी ४५५ ग्राम कोकिन बरामद भएको ब्युरोका...









