दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने शनिबार, चैत १७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद रायमाझी अस्पतालबाट डिस्चार्ज शनिबार, चैत १७, २०८० प्रतिनिधि सभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। नेकपा एमालेका पूर्वसचिवसमेत रहेका रायमाझीको मनमोहन कार्डियोथोरेसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको थियो।

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु शनिबार, चैत १७, २०८० झापाको कमल गाउँपालिकामा गएराति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ। वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो।

इलाम-२ मा आज औपचारिक उम्मेदवारी घोषणा गर्दै रास्वपा शनिबार, चैत १७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ।रास्वपाबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भइसकेको छ।पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो।
![त्रिशूली दुर्घटनाः मृत्यु हुने सबैको पहिचान खुल्यो, एक किशोर बेपत्ता [अपडेट]](https://newsgriha.com/uploads/posts/1_taxi_accident_trishuli_1-1711768220.jpg)
त्रिशूली दुर्घटनाः मृत्यु हुने सबैको पहिचान खुल्यो, एक किशोर बेपत्ता [अपडेट] शनिबार, चैत १७, २०८० प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया अञ्जना रोका, ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ। १८ वर्षीय दिवस रोका बेपत्ता छन् ।

इलाम २: कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी, माओवादीले आज निर्णय गर्दै शनिबार, चैत १७, २०८० प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनले चुनावी माहोल तातेको छ।

कालीमाटीमा आज तरकारीको भाउ बढ्यो कि घट्यो? हेर्नुहोस् मूल्यसूची शनिबार, चैत १७, २०८० फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शनिबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटी तरकारी बजारमा टमाटरको मूल्य हिजोको भन्दा केही घटेको छ। आलु, गाँजर, काउली, भन्टा, मटरकोसा, परबर, घिरौला, कन्ने च्याउ, कुरिलो लगायतका तरकारी हिजोअस्ति कै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो शनिबार, चैत १७, २०८० पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ। आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ।
![त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/1_taxi_accident_trishuli_1-1711768220.jpg)
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु [अपडेट] शनिबार, चैत १७, २०८० काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार बिहान ७:१५ बजे त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको कार्यालयका मुग्लिनका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए।...

त्रिशूली नदीमा ट्याक्सी खस्यो, एक जनाको मृत्यु, ४ जना बेपत्ता शनिबार, चैत १७, २०८० मुग्लिङ-नारायणगढ सडकबाट शनिबार बिहान ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ। मृतक पुरुष हुन्। उनको परिचय खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

सर्लाहीको चुरे जंगलमा युवकको शव भेटियो शनिबार, चैत १७, २०८० बागमती १ ढोपबाट हिरेडाँडा जाने सडकदेखि झण्डै सात सय मिटर पूर्वतर्फ खोल्सीमा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल गिरीले जानकारी दिए।

एकल महिलालाई व्यवसाय गर्न बीउ पुँजी वितरण शनिबार, चैत १७, २०८० सूर्योदय नगरपालिका– ८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन्। एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो।बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त...
-1711763303.jpg)
हिमाली जिल्लामा यसरी पुग्छ सामग्री शनिबार, चैत १७, २०८० हिमाली क्षेत्रका सुन्दर हिमश्रृंखलाले सबैलाई मोहित पार्छ। यही हिमालका सुन्दर दृश्य हेर्न जस्तो सुकै जोखिम मोलेर पर्यटक पुग्छन्। केही दिनलाई हेर्न, डुल्न र घुम्न सहज र रमाइलो भए पनि त्यहाँको दैनिकी भने कष्टकर छ। यातायातको सहज पहुँच नपुग्दा अझै पनि हिमाली क्षेत्रमा याक, चौरीबाट सामानको ढुवानी हुने गरेको छ।









