नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ जनालाई सफाइ शुक्रबार, वैशाख ७, २०८१

आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र शुक्रबार, वैशाख ७, २०८१ गत चैत २७ गते राप्रपाले गरेको जनप्रदर्शनको क्रममा काठमाडौं महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान शुक्रबार, वैशाख ७, २०८१ सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन जेल चलान भएका छन्। शुक्रबार रूपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन्। धरौटी जम्मा गरेपछि उनी...

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने शुक्रबार, वैशाख ७, २०८१ एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन्। आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो।

‘महाजात्रा’ ले हालसम्म कति गर्यो कमाइ ? शुक्रबार, वैशाख ७, २०८१ ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको शुक्रबारबाट पाचौँ सातामा प्रवेश गरेको छ। फिल्मले चौँथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।

गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले हुँदै नभएको अधिकार प्रयोग गरे, मान्य हुँदैनः कांग्रेस शुक्रबार, वैशाख ७, २०८१ नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको बताएका छन्। समसामयिक विषयमा केन्द्रीत रहेर आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश प्रमुखहरुबाट हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको भन्दै आपत्ति प्रकट...

एमाले महासचिव पोखरेल भन्छन्– वर्तमान समीकरणले मुलुकमा उत्पन्न निराशालाई तोड्छ शुक्रबार, वैशाख ७, २०८१ नेकपा एमालेका महासचिव शंखर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि नयाँ समीकरण बनाएको बताएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले विगतको गठबन्धनका कारणले आज मुलुक निराशाबाट गुज्रिरहेको भन्दै त्यसलाई तोड्नको लागि एमाले अगाडि बढेको बताए।

कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित शुक्रबार, वैशाख ७, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन निर्देशनात्मक संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ। नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभामा दर्ता गरेको संकल्प प्रस्ताव आज प्रदेश सभाबाट पारित भएको हो।
-1713346023.jpg)
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित शुक्रबार, वैशाख ७, २०८१ गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। केहीबेरअघि बैठक बसेको थियो, तर राष्ट्रिय गानपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।
-1713346023.jpg)
प्रतिपक्षी बिना नै गण्डकी प्रदेश सभाको बैठक बस्दै शुक्रबार, वैशाख ७, २०८१ गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्ष बिना नै बस्ने भएको छ। आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी बिना नै बैठक बस्न लागेको हो।

गृहमन्त्री लामिछाने भन्छन्– देशको इतिहास लेख्न हिँडेको व्यक्ति हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन शुक्रबार, वैशाख ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन्।

बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति, यस्ता छन् नेसपाका निर्णयहरु शुक्रबार, वैशाख ७, २०८१ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाखबाट भदौसम्म महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

सुप्रिम सहकारी ठगी प्रकरणः ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश शुक्रबार, वैशाख ७, २०८१ अदालतले बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका ओम प्रकाश गुरुङलाई पुर्पपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।









