News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुप्रिम सहकारी ठगी प्रकरणः ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश 

काठमाडौं— अदालतले बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका ओमप्रकाश गुरुङलाई पुर्पपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

शुक्रबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो। 

Prabhu Bank

त्यस्तै आजै सोही प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई भने ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:११
Weather Update