News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दिपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश 

काठमाडौं— बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। 

शुक्रबार जिल्ला अदालत रुपन्देहीले सो आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

Prabhu Bank

उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्।  

पुनलाई गत चैत २ गते प्रहरीले पक्राउ गरेको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:५६
Weather Update