नेपाल यूएईसँग पराजित, एसिया कप खेल्ने सम्भावना समाप्त शुक्रबार, वैशाख ७, २०८१

दिपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश शुक्रबार, वैशाख ७, २०८१ बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत रुपन्देहीले सो आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश डा. दिपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

महानगरको निजी विद्यालयलाई निर्देशन- एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु शुक्रबार, वैशाख ७, २०८१ काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको स्पष्ट गर्दै महानगरले सोभन्दा बढी लिए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको हो।

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए यूएईको दोस्रो विकेट शुक्रबार, वैशाख ७, २०८१ नेपालले यूएईको तेस्रो विकेट लिएको छ।एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको यूएईले तेस्रो विकेट गुमाएको हो।

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय शुक्रबार, वैशाख ७, २०८१ आज बस्ने गण्डकी प्रदेश सभाको बैठक नेपाली कांग्रेसले बहिस्कार गर्ने भएको छ। आज बसेको गण्डकी प्रदेश नेपाली कांग्रेस संंसदीय दलको बैठकले प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।

जसपा सांसद खानले लिइन् शपथ शुक्रबार, वैशाख ७, २०८१ जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्।शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन्।
-1713514401.jpg)
प्रधानमन्त्रीपछि राष्ट्रपति पौडेलसँग भेटेर विपिनको छिटो उद्धार गरिदिन परिवारको आग्रह शुक्रबार, वैशाख ७, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा हमासको आक्रमणापछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको परिवारले सकुशल उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्।

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा यूएईका कप्तान आउट शुक्रबार, वैशाख ७, २०८१ नेपालले यूएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ।एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको यूएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो।
-1713513165.jpg)
फाइनलमा पुग्न नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य शुक्रबार, वैशाख ७, २०८१ ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालले यूएईसामु जितका लागि १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो।

निशुल्क स्वास्थ्य बीमाको गलत सूचना बजारमा छ्यापछ्याप्ती भएपछि 'एक्सन'मा मन्त्रालय शुक्रबार, वैशाख ७, २०८१ सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य जनसंख्या मन्त्रालयको नाममा निशुल्क स्वास्थ्य बीमा भन्दै सार्वजनिक भएका विज्ञापनबारे मन्त्रालयले अनुसन्धान थालेको छ।
-1713511408.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण घोषणा शुक्रबार, वैशाख ७, २०८१ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ। नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गरिएको छ।
-(1)-1713510775.jpg)
तस्बिरमा हेर्नुहोस् भारतको लोकसभा निर्वाचन शुक्रबार, वैशाख ७, २०८१ भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान भइरहेको छ। जम्मु र कश्मिरसहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको जनाइएको छ।

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रञ्जिता पक्षका दुई सांसद पनि दुई तिर शुक्रबार, वैशाख ७, २०८१ सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई बिहीबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति नै शपथ ग्रहण गराए।प्रदेशमा नाउपाका सात सांसद छन्। तीमध्ये अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा कैलाश...









