News Griha :: न्यूजगृह
नेपाललाई पहिलो सफलता, सोमपालको बलमा यूएईका कप्तान आउट 

काठमाडौं— नेपालले यूएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको यूएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो।

नेपालका बलर सोमपाल कामीले यूएईका कप्तान मोहमद वासिमलाई आउट गरेका हुन्।

यो समाचार तयार पार्दासम्म यूएईले २.४ ओभरमा एक विकेट गुमाएर १७ रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:४६
Weather Update