News Griha :: न्यूजगृह
ज्योतिष भन्छन्– सन् २०२६ सम्म सलमानको ग्रह खराब छ
ज्योतिष भन्छन्– सन् २०२६ सम्म सलमानको ग्रह खराब छ ज्योतिष गुरुजीका अनुसार सलमानको जन्मकुण्डलीमा सन् २०२४ मा मंगल, राहु र शनिको प्रभाव बढी भएको उनका लागि राम्रो अवस्था छैन। मंगलको राहुसँगको सम्बन्धले तनाव र चिन्ताको अवस्था देखिएको यो समयावधिमा सलमानले आफूलाई असहज महसुस गर्नेछन्। यी दुई ग्रहको मिलनले मानिसको जीवनमा अशान्ति ल्याउने सर्वविदितै छ। ज्योतिष गुरुजीले सलमानलाई केही समयका...
७ महिनादेखि विपिन जोशीको अवस्था अज्ञात, उद्धारको पहल गरिदिन प्रधानमन्त्रीलाई परिवारको आग्रह
७ महिनादेखि विपिन जोशीको अवस्था अज्ञात, उद्धारको पहल गरिदिन प्रधानमन्त्रीलाई परिवारको आग्रह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ।शुक्रबार बिहान बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो।
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु दुर्घटनामा दोलखा भीमेश्वरका मानबहादुर थामी र शिव श्रेष्ठको मृत्यु भएको र एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए।
विद्या बालन माग्थिन् पाँचतारे होटल अगाडि भीख!
विद्या बालन माग्थिन् पाँचतारे होटल अगाडि भीख! पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौँको मालिक हुन। मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल नेटवर्थ १३६ करोड रुपैयाँ छ। विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ। विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन्।
आईपीएलमा आज लखनउ र चेन्नई खेल्दै
आईपीएलमा आज लखनउ र चेन्नई खेल्दै इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज एक खेल हुदै छ। आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै हुन लागेको हो। लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ। 
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर...
आईपीएलमा पञ्जाबमाथि मुम्बईको जित
आईपीएलमा पञ्जाबमाथि मुम्बईको जित मुम्बईका जोराल्ड कोट्जी र जस्प्रित बुमराहले ३–३, आकाश माधल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए। रोहित शर्मा...
एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपाल र यूएई खेल्दै
एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपाल र यूएई खेल्दै ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भुभागमा पानी पर्ने
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भुभागमा पानी पर्ने दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका...
​भारतमा आजदेखि लोकसभा चुनाव
​भारतमा आजदेखि लोकसभा चुनाव भारतमा लोकसभा निर्वाचनअन्तर्गत शुक्रबार पहिलो चरणको मतदान हुँदैछ। सात चरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउनेछ। पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ। पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र...
कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा सिल
कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा सिल सङ्खुवासभाबाट निर्वाचित सांसद खड्कालाई स्काउटलाई फिर्ता गर्नु भनी पाटन उच्च अदालतले दुई वर्षअघि फैसला गरेको थियो। अदालतको फैसलासमेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुदमन्त्री, सबै सांसद, संसदीय समितिहरू, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत राज्यका सबैजसो निकायलाई पत्राचार गरेर हारगुहार गराइएको थियो। अझ,...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नाउपाका (रेशम चौधरी पक्ष) पाँचजना सांसदहरूले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्। उनीहरूले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीलाई आफ्नो समर्थन नरहेको बताएका हुन्। 
Weather Update