News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो। 

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा थियो। 

Prabhu Bank

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.37133.97

EUR (European Euro)

1142.32142.96

GBP (UK Pound Sterling)

1166.35167.10

CHF (Swiss Franc)

1146.72147.38

AUD (Australian Dollar)

185.8986.28

CAD (Canadian Dollar)

196.9297.35

SGD (Singapore Dollar)

198.0698.50

JPY (Japanese Yen)

108.638.67

CNY (Chinese Yuan)

118.4318.51

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5736.73

THB (Thai Baht)

13.633.65

AED (UAE Dirham)

136.3136.48

MYR (Malaysian Ringgit)

127.8828.01

KRW (South Korean Won)

1009.709.75

SEK (Swedish Kroner)

112.2512.30

DKK (Danish Kroner)

119.0719.16

HKD (Hong Kong Dollar)

117.0317.11

KWD (Kuwaity Dinar)

1432.65434.60

BHD (Bahrain Dinar)

1353.74355.33

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:४०
Weather Update