भारतमा लोकसभा निर्वाचनका लागि मतदान हुँदै शुक्रबार, वैशाख ७, २०८१
![स्वास्थ्य मन्त्रालयले गर्यो कर्मचारीहरुको सरुवा, को कहाँ ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Health Minitry1685873089.png)
स्वास्थ्य मन्त्रालयले गर्यो कर्मचारीहरुको सरुवा, को कहाँ ? [सूचीसहित] शुक्रबार, वैशाख ७, २०८१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्णय अनुसार दशौँ र एघारौँ तहका कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी तोकिएको हो।

यूएईविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमायो शुक्रबार, वैशाख ७, २०८१ नेपालले यूएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो।पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ।

यूएईविरुद्ध नेपालको खराब सुरुवात शुक्रबार, वैशाख ७, २०८१ नेपालले यूएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ।

सुदूरपश्चिमः मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै अल्पमतमा परे सोडारी शुक्रबार, वैशाख ७, २०८१ सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन्। नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन्।

टस हारेपछि यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शुक्रबार, वैशाख ७, २०८१ ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड-१ मा यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्। नेपाली टिममा एक परिवर्तन गरिएको छ। प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? शुक्रबार, वैशाख ७, २०८१ नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। बिहीबारको तुलनामा तोलामा ७ सयले वृद्धि भइ सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३८ हजार ६ सय रहेको थियो।
-1713504166.jpg)
कम्युनिस्ट पार्टीको स्थापना दिवसमा अतिथि बन्न देउवालाई एमालेको निमन्त्रणा शुक्रबार, वैशाख ७, २०८१ नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसरमा एमालेले गर्न लागेको भब्य समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको छ।

हावाबाट कोरोना फैलिएको डब्ल्यूएचओको स्विकारोक्ति शुक्रबार, वैशाख ७, २०८१ पछिल्लो समय कोरोना भाइरसका विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन्।

इरानमाथि इजरायलको जबाफी आक्रमण, युद्ध चर्किने डर शुक्रबार, वैशाख ७, २०८१ इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ। इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जबाफी आक्रमण गरेको हो।इरानी अधिकारीहरूले शुक्रबार बिहान मध्य इरानको इस्फाहान शहर नजिकैको सैन्य हवाई अड्डामा आक्रमण भएको पुष्टि गरेका छन्। तर कुन देशले आक्रमण गरेको...
-1713346023.jpg)
गण्डकी प्रदेश सभा बैठक आज, कांग्रेसले बहिस्कार गर्ने शुक्रबार, वैशाख ७, २०८१ गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ। दिउँसो ३ बजे गण्डकी प्रदेश सभाको बैठक बस्न लागेको हो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने भएको छ।

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध शुक्रबार, वैशाख ७, २०८१ ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

राज्य व्यवस्था समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने शुक्रबार, वैशाख ७, २०८१ संघीय संसद अन्तर्गतको एक समितिको बैठक शुक्रबार बस्दै छ।









