News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए यूएईको दोस्रो विकेट

काठमाडौं— नेपालले यूएईको तेस्रो विकेट लिएको छ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको यूएईले तेस्रो विकेट गुमाएको हो। 

Prabhu Bank

नेपाली बलर गुलशन झाको बलमा यूएईका आसिफ खान आउट भएका हुन्।

यसअघि पनि गुलशनले यूएईका विष्णु सूकुमारणलाई आउट गराएका थिए।

त्यसअघि नेपालका बलर सोमपाल कामीले यूएईका कप्तान मोहमद वासिमलाई आउट गरेका हुन्।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:२५
Weather Update