News Griha :: न्यूजगृह
रञ्जितासँगको तस्बिर सार्वजनिक गर्दै रेशमले भने– पार्टी र सरकार दुवै तिमी चलाउ
रञ्जितासँगको तस्बिर सार्वजनिक गर्दै रेशमले भने– पार्टी र सरकार दुवै तिमी चलाउ नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद पेचिलो बनिरहेको छ। नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच केन्द्रदेखि प्रदेशसम्मको सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मत भिन्नता देखिएपछि विवाद उत्कर्षमा पुगेको हो। 
संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित: कांग्रेस
संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित: कांग्रेस कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिसप्रति आपत्ति जनाएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रूपले सम्बन्धित केही महत्वपूर्ण कानुनहरूलाई संशोधन...
रुसी सेनामा भर्ती भएकाको उद्धार माग गर्दै अनशन
रुसी सेनामा भर्ती भएकाको उद्धार माग गर्दै अनशन तीन जनाले आमरण अनशन जारी राखेका छन् भने ६० जना अन्य रिले अनशनमा सहयोग गरिरहेको भण्डारीले बताइन्। यस्तै, अर्का पीडित किसन थापाले भनेजति र देखेजति सबै निकायमा गएपनि प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले  सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित...
देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग
देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ। शनिबार सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपांगता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो। 
कल सेन्टरमा एआईको प्रयोग, लाखौं बेरोजगार हुँदै
कल सेन्टरमा एआईको प्रयोग, लाखौं बेरोजगार हुँदै आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ।एआईको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्न थाल्छ। एक प्रतिवेदनले आगामी दुई वर्षमा कल सेन्टरमा मानिसको आवश्यकता नपर्ने दाबी गरेको छ। एआईले मानिसहरूको ठाउँमा काम गर्नेछ। 
वेस्ट इन्डिजले गुमायो तेस्रो विकेट
वेस्ट इन्डिजले गुमायो तेस्रो विकेट नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ।टस जितेर पहिले बलिङ गरेको नेपालले ७ ओभरभित्र नेपालले वेस्ट इन्डिज ‘ए’ का तेस्रो ब्याटर आउट गरेको हो। नेपालका लागि कमल सिंह ऐरीले पहिलो ओभरमै विकेट लिएका थिए। त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि ऐरीले पहिलो ओभरको अन्तिम बलमा विकेट...
इलाम–२ मा ३३ प्रतिशत मत खस्यो 
इलाम–२ मा ३३ प्रतिशत मत खस्यो  इलाम क्षेत्र नं २ मा जारी मतदानमा हालसम्म ३३ प्रतिशत मत खसेको छ। साढे १२ बजेसम्मको तथ्यांक अनुसार ३३ प्रतिशतको हाराहारीमा मत झरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। बिहान  बजेबाट जारी मतदान हालसम्म शान्तिपूर्ण ढंगले चलिरहेको उनले बताए। 
कमलले दिलाए नेपाललाई पहिलो सफलता
कमलले दिलाए नेपाललाई पहिलो सफलता कमलसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन्।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए।कमलले पहिलो ओभरको अन्तिम बलमा  वेस्ट इन्डिज ‘ए’ का ‌ओपनर जोनसन चार्ल्सलाई बोल्ड गरेका हुन्। 
आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया
आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन्।प्रमुख आयुक्त थपलिया शनिबार बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरु सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन्।
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्ने
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्ने नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० सिरिजको पहिलो खेल आज हुँदै छ। टीयू क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिङ गर्ने छ।  
बझाङ उपनिर्वाचनः हालसम्म १५ प्रतिशत मत खस्यो
बझाङ उपनिर्वाचनः हालसम्म १५ प्रतिशत मत खस्यो बझाङ प्रदेश सभा (१) को जारी मतदानमा हालसम्म १५ प्रतिशत हाराहारीमा मत खसेको छ। बिहान ७ बजेबाट जारी मतदानमा हालसम्म १५ प्रतिशत हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले न्यूजगृहलाई जानकारी दिए। 
रुसी सेनामा भर्ती भएका तनहुँका ९ युवा ४ महिनादेखि सम्पर्कविहीन 
रुसी सेनामा भर्ती भएका तनहुँका ९ युवा ४ महिनादेखि सम्पर्कविहीन  रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा  परिवारको सम्पर्कमा छैनन्। उनीहरु सम्पर्कमा नआएपछि परिवार शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्। धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएका छोराहरु...
Weather Update