News Griha :: न्यूजगृह
इलाम उपनिर्वाचनः ‘एक्जिट पोल’ खडा गरेर मत सर्वेक्षण गर्ने ४ जना पक्राउ 
इलाम उपनिर्वाचनः ‘एक्जिट पोल’ खडा गरेर मत सर्वेक्षण गर्ने ४ जना पक्राउ  इलाम क्षेत्र नं २ को उपनिर्वाचनको जारी मतदानका क्रममा एक मतदान केन्द्रमा ‘एक्जिट पोल’ खडा गरी मत सर्वेक्षण गरेको पाइएको छ। इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान केन्द्र बाहिर मतदानबाट फर्किएकाहरुलाई पुनः मतदान गर्न लगाइएको थियो। बिहान ७ बजेबाट मतदान सुरु भएकोमा साढे ७ बजे बाट उनीहरुले मत सर्वेक्षणका लागि मतदान...
पञ्जाब र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार कीर्तिमान
पञ्जाब र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार कीर्तिमान यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा ब्याट्सम्यानहरूले रनको वर्षा गरिरहेका छन्। गएराति सम्पन्न पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स बीचको खेलमा पनि रनको वर्षा भएको छ। 
इलाममा बढ्न थाले मतदाता, हालसम्म कति प्रतिशत मत खस्यो? 
इलाममा बढ्न थाले मतदाता, हालसम्म कति प्रतिशत मत खस्यो?  इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा हालसम्म २० प्रतिशत मत खसेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म २० प्रतिशत हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। हालसम्म मतदान शान्तिपूर्ण रहेको उनले बताए। ‘हालसम्म २० प्रतिशत हाराहारीमा मत खसेको छ। हालसम्म मतदान शान्तिपूर्ण रहेको छ,’...
राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै
राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन्।यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्सकहरूले बताएका छन्। बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ।
चैत १ गतेदेखि बन्द कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने
चैत १ गतेदेखि बन्द कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ। मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो।‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ। मर्मतको काम...
बझाङ उपनिर्वाचनः कांग्रेस उम्मेदवार सिंहले गरे मतदान  
बझाङ उपनिर्वाचनः कांग्रेस उम्मेदवार सिंहले गरे मतदान   झाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले मतदान गरेका छन्। केहीबेरअघि उनले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
बझाङमा मतदान जारी, तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइने 
बझाङमा मतदान जारी, तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइने  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतदान जारी रहेको छ। बिहान ७ बजेबाट मतदान सुरु भएको हो।अहिले शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले न्यूजगृहलाई जानकारी दिए।अहिलेसम्म सबै मतदान केन्द्रबाट मतदान सुरु भएको जानकारी आएको तर हालसम्म कति प्रतिशत मत खस्यो भन्ने जानकारी प्राप्त नभएको उनले बताए।
राप्रपा नेता ठाकुरमोहन श्रेष्ठलाई कुटेको आरोपमा पक्राउ परेका बम छुटे 
राप्रपा नेता ठाकुरमोहन श्रेष्ठलाई कुटेको आरोपमा पक्राउ परेका बम छुटे  राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि उनी रिहा भएका हुन्। बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गर्न अदालतमा शुक्रबार उपस्थित गराए पनि म्याद नपाएसँगै उनी शुक्रबार नै रिहा भएका हुन्...
इलाम–२ मा देखिएन उत्साह, तीन घण्टामा २ सय मत खस्यो 
इलाम–२ मा देखिएन उत्साह, तीन घण्टामा २ सय मत खस्यो  इलाम क्षेत्र नं २ को प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान जारी रहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरुको उत्साह देखिएको छैन। मतदान सुरु भएको तीन घण्टाको अवधिमा करिब २ सय मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। आफू केही मतदान केन्द्रमा घुमेको र अहिलेसम्म शान्तिपूर्ण ढंगबाट...
काठमाडौंमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य? 
काठमाडौंमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य?  काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ। 
लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा
लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाएका ६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।प्रहरीले शुक्रबार नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी माइक्रोबस चलाउने ४ जना सहित एक बस चलक र ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइरालालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। 
मतदानपछि सुहाङले भने– बुबालाई सम्झिएर भावुक छु
मतदानपछि सुहाङले भने– बुबालाई सम्झिएर भावुक छु इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। बिहान सवा ७ बजे सुहाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै जित निश्चित रहेको दाबी गरेका छन्। उनले बुबा सुवासचन्द्र नेम्वाङलाई सम्झिएर भावुक बनेको बताए। 
Weather Update