News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङ उपनिर्वाचनः कांग्रेस उम्मेदवार सिंहले गरे मतदान  
तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले मतदान गरेका छन्। 

केहीबेरअघि उनले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

Prabhu Bank

बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण रुपले भइरहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। 

बझाङमा ९३ मतदान केन्द्रबाट मतदान भइरहेको हो। 

यता इलाम क्षेत्र नं २ मा पनि प्रतिनिधि सभा तर्फको उपनिर्वाचन भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:४०
Weather Update