News Griha :: न्यूजगृह
इलाम–२ उपनिर्वाचनः मुख्य ४ प्रतिस्पर्धीले गरे मतदान 
इलाम–२ उपनिर्वाचनः मुख्य ४ प्रतिस्पर्धीले गरे मतदान  इलाम क्षेत्र नं २ का मुख्य प्रतिस्पर्धी मानिएका ४ उम्मेदावर मतदान गरेका छन्।बिहान ७ बजेबाट सुरु भएको मतदानमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम लिम्बूले मतदान गरेका हुन्।एमालेका नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान...
बझाङमा उत्साहपूर्वक रुपमा मतदान हुँदै 
बझाङमा उत्साहपूर्वक रुपमा मतदान हुँदै  बझाङ प्रदेशसभा निर्वाचन (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
मतदानपछि मिलनले भने– इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्‍याउँछ 
मतदानपछि मिलनले भने– इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्‍याउँछ  इलाम क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्याउन सक्ने दाबी गरेका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागि भएपछि सामाजिक सञ्जालमा लाइभ गर्दै लिम्बूले इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्याउने बताए। 
कांग्रेस उम्मेदवार खड्काले गरे मतदान 
कांग्रेस उम्मेदवार खड्काले गरे मतदान  इलाम २ मा नेपाली कांग्रेसकातर्फ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्।महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन्।  बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।
एमाले उम्मेदवार सुहाङले गरे मतदान 
एमाले उम्मेदवार सुहाङले गरे मतदान  इलाम २ मा नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उममेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । 
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। उनले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयमा रहेको मतदान स्थलमा मतदान गरेका हुन्। माङसेबुङ-२ घर भएका लिम्बूले जनता कल्याण आधारभुत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन्। सोही मतदान स्थलको (क) केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख...
इलाम र बझाङमा मतदान सुरु
इलाम र बझाङमा मतदान सुरु इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ।निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ।इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन्।
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड सहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३...
कोलकाताविरुद्ध जितसँगै पञ्जाबले रच्यो नयाँ इतिहास   
कोलकाताविरुद्ध जितसँगै पञ्जाबले रच्यो नयाँ इतिहास    शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे। राइली रोसोउ २६ रनमा आउट भए। कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए। त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। कोलकाताका ओपनर फिलिप साल्टले...
मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल
मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल निर्वाचन आयोगले इलाम र बझाङमा शनिबार हुने उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको छ।आयोगले एक विज्ञप्ति जारी गर्दै इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१)मा हुन लागेको प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो।
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी...
Weather Update