News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एमाले उम्मेदवार सुहाङले गरे मतदान 

इलाम–  इलाम २ मा नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उममेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। 

उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । 

Prabhu Bank

मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए। 

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। लामो लाइनमा सबेर इलाममा मतदाताले मतदान गरिरहेका छन्। 

इलाममा १९ उम्मेदवार चुनावी मैदानमा छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:४१
Weather Update