२६ वर्षपछि पक्राउ परे बेचबिखन मुद्दाका दोषी शुक्रबार, वैशाख १४, २०८१

आलमको जन्मकैदः सफल अनुसन्धानको 'केस स्टडी' शुक्रबार, वैशाख १४, २०८१ गत २०८० कात्तिक २१ र २२ गते रौतहट जिल्ला अदालतमा न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा राजपुर फरदहवा बमकाण्डको मुद्दामा बहस चलिरहेको थियो। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलम मुख्य अभियुक्त रहेको यो मुद्दा त्यतिन्जेल १८ पटक पेसीमा चढेर पनि सुनुवाइको मौका पाएको थिएन। यसपटक अदालतमा सुनुवाइ चलिरहँदा आलमको गृहनगर,...

टी–२० विश्वकपको ब्रान्ड एम्बासडर बने युवराज सिंह शुक्रबार, वैशाख १४, २०८१ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ।टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ।

रेशमको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश शुक्रबार, वैशाख १४, २०८१ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल कागज झिकाउन आदेश दिएको छ। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो।रेशमले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट...
-1714129097.jpg)
चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा शुक्रबार, वैशाख १४, २०८१ आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ। अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनै रहेकी छिन्। चलचित्र क्षेत्रमा स्थापित नाम बनिसकेकी भएतापनि उनी उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बसेकी थिइन्।

माधव नेपालको जिकिर– कुनै दलले साथ छोडेमा सरकार भुइँमै पछारिन्छ शुक्रबार, वैशाख १४, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै दलले साथ छाडेमा सरकार ढल्ने टिप्पणी गरेका छन्। पार्टी निकट भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारमा ६ दल र बाहिर ६ दल रहेको र कुनै एक दलले साथ छाडेमा पनि सरकार ढल्ने जिकिर...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने शुक्रबार, वैशाख १४, २०८१ सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले...

आगलागी पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन शुक्रबार, वैशाख १४, २०८१ उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागीबाट पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन्। शुक्रबार गृह मन्त्रालमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने बाढी पहिरोको सम्भावित जोखिमको आंकलन अभियान अन्तर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि शुक्रबार, वैशाख १४, २०८१ ९ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्। जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उनलाई।

रवि लामिछानेको पासपोर्ट दुरुपयोग प्रकरणको अनुसन्धान गर्ने एसएसपीको सरुवा शुक्रबार, वैशाख १४, २०८१ गृहमन्त्री रवि लामिछानेले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरको प्रमुखसहित तीन एसएसपीको शुक्रबार सरुवा गरे। काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको हो। उनीहरूको गत भदौमा सरुवा भएको थियो।

तीन एसएसपीको सरुवा, काठमाडौंमा वसन्त रजौरे शुक्रबार, वैशाख १४, २०८१ नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन्।यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
एकैपटक २८ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] शुक्रबार, वैशाख १४, २०८१ नेपाल सरकारका २८ सहसचिवहरुको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय र प्रदेशस्तरका सहसचिवहरुको सरुवा गरेको हो। त्यससँगै केही महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत फेरिएका छन्।
-1714120652.jpg)
‘ज्वाइँ साब’को छायांकन वैशाख अन्तिम साता शुक्रबार, वैशाख १४, २०८१ रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम चलिरहेको छ।निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो।









