News Griha :: न्यूजगृह
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ। बिहीबार राति भएको खेलमा ब्राइटन ब्राइटन एन्ड होभ आल्भियनमाथि ४–० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियो गरी प्रस्तुत गरेको छ।
जसपा कार्यकारिणी समिति बैठक बस्दै
जसपा कार्यकारिणी समिति बैठक बस्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबार बस्दैछ।अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल हुने छ। 
गुल्मीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।गुल्मीदरबार गाउँपालिका—३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु हो। 
आईपीएलमा आज कोलकाता र पञ्जाब खेल्दै
आईपीएलमा आज कोलकाता र पञ्जाब खेल्दै जारी आईपीएलमा कोलकाताले अहिलेसम्म ७ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ। कोलकाताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ । त्यसैगरी पञ्जाबले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जाबले केवल २ खेलमा जित हासिल...
युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलरको घट्यो
युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलरको घट्यो त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा थियो। आजको लागि कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ २२ पैसा र...
‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित केही दिनदेखि नेपालगञ्जको अधिकतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। चर्को गर्मी र तातो हावा ‘लू’ का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ। दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा...
आईपीएलमा आरसीबीको दोस्रो जित, हैदरावाद ३५ रनले पराजित
आईपीएलमा आरसीबीको दोस्रो जित, हैदरावाद ३५ रनले पराजित इन्डियन प्रिमियर लिग (आईपीएल) मा  रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले दोस्रो जित हासिल गरेको छ।आरसीबीले गएराति सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो।२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए।
आजदेखि कक्षा १२ को परीक्षा
आजदेखि कक्षा १२ को परीक्षा उनकाअनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन्। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका पाँच हजार...
यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना दिउँसो  देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा...
बेचिएकी साढे २ वर्षकी बालिकाको उद्धार, महिला पक्राउ   
बेचिएकी साढे २ वर्षकी बालिकाको उद्धार, महिला पक्राउ    प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको साढे २ वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरेको हो।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते बिहीबार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनामा सल्यान घर भई शान्तिनगर- ७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए।
कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका प्रहरी फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशन
कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका प्रहरी फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशन गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मी बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ। 
Weather Update