News Griha :: न्यूजगृह
यसरी सम्भव भएको थियो कतारका राजाको नेपाल भ्रमण
यसरी सम्भव भएको थियो कतारका राजाको नेपाल भ्रमण नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सम्पन्न भएको जानकारी गराएका छन्। 
वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना, खाजा र पानीको व्यवस्था गर्न आग्रह
वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना, खाजा र पानीको व्यवस्था गर्न आग्रह वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल  एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ।
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति 
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति  राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन्।गत वैशाख १० गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न अनुमति दिएका हुन्। 
चन्दा उठाएर ढाका गयो भलिबल टिम
चन्दा उठाएर ढाका गयो भलिबल टिम ११ सदस्यीय नेपाली टिम बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएको छ।  ढाकामा शुक्रबारदेखि हुने आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुन प्रशिक्षक सहितको टिमलाई आज भक्तपुरबाट बिदा गरिएको हो।
धनुषामा प्रहरी र स्थानीयबीच झडप, ९ राउण्ड अश्रुग्यास प्रहार 
धनुषामा प्रहरी र स्थानीयबीच झडप, ९ राउण्ड अश्रुग्यास प्रहार  धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ। धनुषाको औहरी गाउँपालिका—१ स्थित पौडेसर भन्ने स्थानमा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रन्जन अवाले न्यूजगृहलाई जानकारी दिए। युवायुवती आफूखुसि भागेपछि केटीका आफन्तले अवरोध सिर्जना गरेपछि झडप भएको उनले बताए। 
लगानीकर्तालाई बिना झन्झट लगानी गर्ने वातावरण बनाउनुपर्छः राष्ट्रपति पौडेल
लगानीकर्तालाई बिना झन्झट लगानी गर्ने वातावरण बनाउनुपर्छः राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा उर्जा संकट भोगेको नेपालमा बढ्दो उर्जा उत्पादनले राष्ट्रको उर्जा सुरक्षालाई बलियो बनाउँदै लगेको बताएका छन्।उर्जा विकासको क्षेत्रमा लगानीकर्तालाई राजनीतिक नेतृत्वले उत्साहित गर्न सक्नुपर्ने धारणा पौडेलको छ। 
‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ
‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन्। 
बाबुरामको आक्रोश– प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन्
बाबुरामको आक्रोश– प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन् नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि अशोभनीय हर्कत गरिरहेको टिप्पणी गरेका छन्। भट्टराईले आफूले लगातार चुनाव जित्दै आएको गोरखा–२ निर्वाचन क्षेत्र दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको बताए।
योजना सफल कार्यान्वयन गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड
योजना सफल कार्यान्वयन गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन्। 
अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवासहित झण्डै ३ हजार जना पक्राउ
अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवासहित झण्डै ३ हजार जना पक्राउ अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउनेविरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले ६ महिनाको अवधिमा १ हजार युवासहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको हो।
मधेस प्रदेशः शपथ खाएको एक हप्तापछि बेची लुंगेलीले पाइन् जिम्मेवारी 
मधेस प्रदेशः शपथ खाएको एक हप्तापछि बेची लुंगेलीले पाइन् जिम्मेवारी  मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बेची लुंगेलीलाई दिइएको छ। गत वैशाख ६ गते बिना विभागीय मन्त्री बनेकी लुंगेलीलाई बुधबार मन्त्रालयको जिम्मेवारी दिइएको हो। 
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा, को–को परे टोलीमा? 
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा, को–को परे टोलीमा?  नेपाली टोलीमा युवा बलर आकाश चन्द पनि परेका छन्। टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्। यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र विवेक यादव पनि टोलीमा छन्।
Weather Update