कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने बिहीबार, वैशाख १३, २०८१

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित बिहीबार, वैशाख १३, २०८१ मटिहानी नगरपालिका–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लिबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन्।

अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो बिहीबार, वैशाख १३, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेत दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो...

आईपीएलमा गुजरातमाथि दिल्लीको रोमाञ्चक जित बिहीबार, वैशाख १३, २०८१ डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे। ओपनर ऋद्धिमान शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट...

उपनिर्वाचनको ‘मौन’ अवधि सुरु, के-के गर्न पाइँदैन? बिहीबार, वैशाख १३, २०८१ निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय सुरु भएको छ। निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन्। अब मतदान सम्पन्न नभएसम्म निवाचन सम्बन्धी प्रचारप्रसार गर्न पाइने छैन।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता,...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने बिहीबार, वैशाख १३, २०८१ महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ। कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी...

महोत्तरी मटिहानीको आगलागी नियन्त्रणमा, १२५ घर जले बिहीबार, वैशाख १३, २०८१ तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २ बजे आगलागी भएको थियो। सो आगो ७ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल पुर्पक्षका लागि कारागार चलान बिहीबार, वैशाख १३, २०८१ पौडेलविरुद्ध अख्तियारले वैशाख ९ मा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई मुद्दाको किनारा नलागेसम्मका लागि कारागारमा राख्न आदेश दिएको अख्तियारका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य बुधबार, वैशाख १२, २०८१ प्रदेश सरकारको सिफारिसमा बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै राति १२ बजेदेखि लागुहुनेगरि प्रदेशको हिउँदे अधिवेशनको अन्त्य गरेका हुन्।

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा, अर्को सुनुवाइ जेठ २३ मा बुधबार, वैशाख १२, २०८१ बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा 'हेर्दाहेर्दै' मा राखिएको हो।

७ वर्षदेखि न्याय पर्खिरहेको ‘शव’, हत्यारालाई कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन बुधबार, वैशाख १२, २०८१ विसं २०७१ सालमा काभ्रे पाँचखालकै अजित मिजार र नजिकै गाउँ ज्याम्दीकी पराजुली थरकी किशोरीबीच माया बस्यो। दुई वर्षपछि २०७३ साल असार २५ गते उनीहरूले प्रेम विवाह गरे।केटी पक्षको व्यापक दबाब कारण दुई दिनमै उनीहरूको विवाह टुट्यो। असार २९ गते अजित सम्पर्कविहीन भए। भोलिपल्ट धादिङ, परेवाटारको जङ्गलमा उनी झुन्डिएको अवस्थामा...

हत्या मुद्दाका आरोपित १७ वर्षपछि पक्राउ बुधबार, वैशाख १२, २०८१ खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिए। पक्राउ परेका तामाङलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।

वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज! बुधबार, वैशाख १२, २०८१ बुधबार काठमाडौं आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ।









