News Griha :: न्यूजगृह
‘क्यास लेस र फेस लेस’ गर्दैछौँ, घरमै प्रिन्टर राखेर डकुमेन्ट प्रिन्ट गर्न पाउनुहुन्छः गृहमन्त्री लामिछाने 
‘क्यास लेस र फेस लेस’ गर्दैछौँ, घरमै प्रिन्टर राखेर डकुमेन्ट प्रिन्ट गर्न पाउनुहुन्छः गृहमन्त्री लामिछाने  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारी सेवा ‘क्यास लेस र फेस लेस’ बनाउने तयारी गरिरहेको दाबी गरेका छन्। 
‘द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स’ प्रतिवेदन सार्वजनिक
‘द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स’ प्रतिवेदन सार्वजनिक मानव अधिकार उल्लंघङका प्रवृत्ति र ढाँचामा परिवर्तन नआएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ।एम्नेस्टी इन्टरनेशनलले आज १५५ देशहरूको मानवअधिकारको अवस्थाको मूल्यांकन सहितको आफ्नो वार्षिक प्रतिवेदन ‘द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स’ सार्वजनिक गर्दै नेपालमा मानव अधिकार उल्लंघङका घटनाहरुमा संख्यात्मक रुपमा मात्रै कमि आएको जनाएको हो। 
ओस्कार विजेता हलिउड अभिनेत्री एनीको दाबी— ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’ 
ओस्कार विजेता हलिउड अभिनेत्री एनीको दाबी— ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’  एनीवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छन्। यो एक रोमान्टिक कमेडी फिल्म हो। जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छन्। यसमा उनी एकल आमाको भूमिकामा छन्।  फिल्ममा एनीथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनीभन्दा धेरै कान्छी छन्।...
नेपाल र कतारबीच के-के मा भयो समझदारी? 
नेपाल र कतारबीच के-के मा भयो समझदारी?  नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।  बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भेटवार्तापछि समझदारी भएको हो। नेपाल र कतारका प्रतिनिधिमण्डलबीच ६ वटा सरकारी स्तरका र २ वटा निजी क्षेत्रसँग सम्बन्धित समझदारीपत्रमा हस्ताक्षर भएको हो। कला संस्कृति,...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जनालाई पक्राउ परेको छ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 
चलचित्र ‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री
चलचित्र ‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम बिक्री भइरहेको छ। फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापानपछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ।
स्वदेश फर्किए कतारका राजा
स्वदेश फर्किए कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण...
सर्वोच्चद्वारा गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी 
सर्वोच्चद्वारा गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी  सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ। बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो। 
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ। यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो। उक्त प्याकेजमा युक्रेन, इजरायल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो। यसलाई अहिले कांग्रेसले अनुमोदन...
कतारका अमिरसँग विपिनको रिहाइका लागि प्रधानमन्त्रीको अपिल 
कतारका अमिरसँग विपिनको रिहाइका लागि प्रधानमन्त्रीको अपिल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग इजरायलमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजिका लागि पहल गरिदिन आग्रह गरेका छन्। 
नेपाल र कतारबीच ८ वटा क्षेत्रमा सम्झौता
नेपाल र कतारबीच ८ वटा क्षेत्रमा सम्झौता नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका लागि विभिन्न ६ वटा क्षेत्रमा समझदारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटपछि विभिन्न समझदारी भएको हो। 
गोरखा भूकम्पः बारपाक सुलिकोट गाउँपालिकाले दियो सार्वजनिक बिदा
गोरखा भूकम्पः बारपाक सुलिकोट गाउँपालिकाले दियो सार्वजनिक बिदा २०७२ वैशाख १२ गते गएको विनासकारी महाभूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
Weather Update