चेन्नईमाथि लखनउको शानदार जित बुधबार, वैशाख १२, २०८१

एमालेको ‘बार्गेनिङ’ले सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योल बुधबार, वैशाख १२, २०८१ सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ। नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको ५ दिन बितिसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री नियुक्ति भएकै दिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो। सोही दिन मन्त्रीमा...
1682422150.jpg)
विनाशकारी भूकम्पको ९ वर्ष पूरा बुधबार, वैशाख १२, २०८१ वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो। मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ।

१२ वर्षमा १२ सयको मिर्गौला र ३२ जनाको कलेजो प्रत्यारोपण बुधबार, वैशाख १२, २०८१ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। मंगलबार १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए।
कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम? बुधबार, वैशाख १२, २०८१ अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन्। भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। त्यस्तै दुवै सरकारबीच शिक्षा,...

यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना बुधबार, वैशाख १२, २०८१ साथै आज दिउसो लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरूमा र राति लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक...

गाजाको अस्पताल परिसरमा दुईसय बढीको शव भेटियो मंगलबार, वैशाख ११, २०८१ इजरायली कब्जापछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ। रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो।

लगानी सम्मेलनमा १४८ परियोजना सोकेसमा राखिने मंगलबार, वैशाख ११, २०८१ लगानी सम्मेलनमा १४५ परियोजना सोकेसमा राखिने भएको छ।लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ।

बँदेलको टोकाइबाट दैलेखमा सात जना घाइते मंगलबार, वैशाख ११, २०८१ घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका ६ का वडाध्यक्ष तुलबहादुर हमालले बताए।

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना मंगलबार, वैशाख ११, २०८१ सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

जनकपुरको होटलमा मृत भेटिए पुरूष र महिला मंगलबार, वैशाख ११, २०८१ महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका वडा नम्बर ४ खट्टाकी करिब २५ वर्षीया प्रियंका कापर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

कर्णालीमा भागबन्डा टुङ्गियो, कसलाई कुन मन्त्रालय? मंगलबार, वैशाख ११, २०८१ कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबीच मन्त्रालय भागबन्डा टुङ्गिएको छ। मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबीच भएको छलफलमा मन्त्रालय भागबन्डाको विषय टुङ्गिएको हो।

फेवातालमा डुंगा दुर्घटना मंगलबार, वैशाख ११, २०८१ अचानक आएको हावाहुरीको कारण डबल व्याडल बोर्डमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछापालन केन्द्रको जालमा अडकिएका सशस्त्र प्रहरीको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी...









