नेपाल–कतार सम्बन्धको ४० वर्षः यस्ता छन् सम्झौताका नालीबेली मंगलबार, वैशाख ११, २०८१
1687253965.png)
कतारी राजा नेपाल आउँदा दिइएको सार्वजनिक बिदाप्रति राप्रपामा खुसियाली मंगलबार, वैशाख ११, २०८१ कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयलाई लिएर राजतन्त्र समर्थित दलका नेताहरुले खुसी व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले थानीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।

कतारका अमिरको भ्रमणमा भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह मंगलबार, वैशाख ११, २०८१ नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ।

सिंहदरबारमा प्रचण्ड–ओलीबीच भेट मंगलबार, वैशाख ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।

फिल्म ‘मेयर’को एउटै दृश्यका लागि ११ हजार मान्छेको भीड! मंगलबार, वैशाख ११, २०८१ छायांकन सुरु गरेको ५१ औँ दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ।दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो। फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ।

प्रधानमन्त्री प्रचण्डसँग रसियन चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट मंगलबार, वैशाख ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्।

प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक मंगलबार, वैशाख ११, २०८१ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन(केसिआरई)को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ।
![कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं [फोटोफिचर]](https://newsgriha.com/uploads/posts/nepal-qatar-(9)-1713856195.jpg)
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं [फोटोफिचर] मंगलबार, वैशाख ११, २०८१ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि संघीय राजधानी काठमाडौं सिँगारिएको छ। कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो।

रविलाई ज्ञानेन्द्रको सुझाव– आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस् मंगलबार, वैशाख ११, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कतारका राजा नेपाल आउँदा बिदा दिइएकोमा गृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका छन्।
-1713853702.jpg)
तस्बिरमा हेर्नुहोस् बाइस धारा मेला मंगलबार, वैशाख ११, २०८१

इलाम उपनिर्वाचन: रास्वपालाई सहकारीको भय, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले–कांग्रेस मंगलबार, वैशाख ११, २०८१ इलाम–२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन्। उपनिर्वाचनमा स्थानीय मुद्दा भन्दा पनि केन्द्रीय मुद्दाले प्राथमिकता पाएपछि उम्मेदवारहरूको चिन्ता बढेको छ।
-1713852105.jpg)
भारतमा नेपाली चियाको अवरोध हटाउन माग मंगलबार, वैशाख ११, २०८१ भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरु मारमा परेका छन्। पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन्।

गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएपछि... मंगलबार, वैशाख ११, २०८१ रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ।


-1713856197.jpg)






