News Griha :: न्यूजगृह
आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै
आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुने छ।जारी आईपीएलमा चेन्नई सुपर किंग्सले ७ खेलमा ४ जित हासिल गरेको छ भने ३...
इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन
इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ।मिलानोमा भएको राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो। इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो।
आज वर्षकै पहिलो पूर्णिमा, बालाजु बाइस धारामा मेला
आज वर्षकै पहिलो पूर्णिमा, बालाजु बाइस धारामा मेला यसैगरी विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यहाँ स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन तथा सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ।
राजस्थानसँग ९ विकेटले हार्‍यो मुम्बई 
राजस्थानसँग ९ विकेटले हार्‍यो मुम्बई  इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको शानदार शतकीय पाली खेले। १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। राजस्थानका लागि ओपनर यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका...
यस्तो छ कतारका राजाको नेपाल भ्रमण तालिका
यस्तो छ कतारका राजाको नेपाल भ्रमण तालिका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणका लागि नेपालमा उच्च तयारी गरिएको छ। मंगलबार उनी नेपालको औपचारिक भ्रमणमा आउँदैछन्।उनको भ्रमणलाई सफल बनाउन सरकारी संयन्त्रहरूले तयारी तीव्र पारेका छन्। मंगलबार साँझ काठमाडौं टेक्ने उनलाई सरकारले हात्ती उपहार दिनेदेखि देशैभर सार्वजनिक बिदा दिएको छ।
कतारका राजा आज नेपाल आउने, स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने
कतारका राजा आज नेपाल आउने, स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न  नेपाल आउँदैछन्।कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उनको भ्रमण सफल बनाउन सरकारी संयन्त्रहरूले तयारी तीव्र पारेका छन्।  
मौसमः तराईमा अत्याधिक गर्मी हुने, कसरी अपनाउने सावधानी? 
मौसमः तराईमा अत्याधिक गर्मी हुने, कसरी अपनाउने सावधानी?  जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ।
आज लोकतन्त्र दिवस
आज लोकतन्त्र दिवस आज तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिन। त्यसैको सम्झनामा मंगलबार १८ औँ लोकतन्त्र दिवस मनाइँदै छ। जनआन्दोलनको बलमा २०६३ वैशाख ८ मा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए। दोस्रो जनआन्दोलनको जगमा नेपालमा लोकतन्त्र स्थापना भएको हो। 
छोरी जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु
छोरी जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको साढे १ घण्टा पछि मृत्यु भएको हो।
आफ्नै घरमा आगो लगाउने पक्राउ
आफ्नै घरमा आगो लगाउने पक्राउ मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालनमा ल्याइने, के हो इडुरोम?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालनमा ल्याइने, के हो इडुरोम? एनरेनले आफ्ना सदस्यहरूलाई जुम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जालमार्फत निशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर, र नेपालकै संस्थाहरूले आफ्ना...
प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुँदैन
प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुँदैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन्। एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन्।
Weather Update