ओलीको टिप्पणी– एमालेका सदस्यहरु बोल्दा जिब्रो लटपटियो भने हंगामा हुन्छ सोमबार, वैशाख १०, २०८१

सक्रिय राजनीतिमा धकेलिँदै पूर्वराष्ट्रपति भण्डारी सोमबार, वैशाख १०, २०८१ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी सुरु भइसकेको थियो। कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए। केही हदसम्म त्यो सत्य पनि थियो।
-1713780603.jpg)
नेपालमै बन्यो दाँत कोट्याउने सिन्का बनाउने मेसिन सोमबार, वैशाख १०, २०८१ नेपालमा दाँत कोट्याउने सिन्का (टूथपिक) बनाउने मेसिन बनेको छ। काठमाडौंको कीर्तिपुरमा रहेको राष्ट्रिय आविश्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाएको हो।

मन्त्रिपरिषद्का निर्णयहरुः नयाँ अर्थसचिवदेखि अध्यादेश जारी गर्नेसम्म सोमबार, वैशाख १०, २०८१ सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ।

प्रचण्ड भन्छन्– पहिले जस्तो हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ सोमबार, वैशाख १०, २०८१ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन्।
पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ सोमबार, वैशाख १०, २०८१ नेपाल कम्युनिष्ट पार्टी एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ।
एमाले नेताहरुसँग कड्किँदै देउवाले भने– मदनको हत्यारा खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने? सोमबार, वैशाख १०, २०८१ नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउने विषयमा नेपाली कांग्रेसलाई गाली गर्नुको औचित्य नरहेको बताएका छन्। आज नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा एमालेले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एमालेले हत्यारा किन पत्ता लगाउन सकेन? भन्दै प्रश्न गरे।
नेकपा स्थापना दिवसः गोदावरीमा मदनको नाम लिँदा भक्कानिइन् पूर्व राष्ट्रपति भण्डारी सोमबार, वैशाख १०, २०८१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको विशेष समारोहलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी छिन्। ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा पूर्व राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

नेकपा स्थापनाको अवसरमा एमालेको हीरक जयन्ती, गएनन् माधव नेपाल सोमबार, वैशाख १०, २०८१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको हीरक महोत्वसको विशेष समारोह सुरु भएको छ। ललितपुरको गोदावरीमा एक विशेष कार्यक्रम गरी एमालेले हीरक जयन्ती मनाउन लागेको हो।

लगानी सम्मेलनलाई लक्षित गर्दै अध्यादेश ल्याउने सरकारको निर्णय सोमबार, वैशाख १०, २०८१ सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
-1713770617.jpg)
रुसी सेनामा भर्ती भएकाका आफन्त भन्छन्: नेपालको कूटनीतिक पहल नै कमजोर लाग्यो सोमबार, वैशाख १०, २०८१ रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन्। शुक्रबारदेखि काठमाडौंको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरुले सोमबार पनि बालुवारटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाब बढाएका हुन्।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवमा माधव नेपाल नजाने सोमबार, वैशाख १०, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुने भएका छन्।एमालेको निमन्त्रणा पाए पनि नेपाल भने कार्यक्रममा नजाने उनी निकट सचिवालय सदस्यले जानकारी दिएका छन्। हीरक महोत्सवमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने जाने बताइएको छ।

बजेटको पूर्वसन्ध्यामा फेरिए अर्थसचिव, मरासिनीलाई जिम्मेवारी सोमबार, वैशाख १०, २०८१ बजेटको पूर्वसन्ध्यामा अर्थसचिव फेरिएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको हो।









