गैरहाजिर १६ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन सोमबार, वैशाख १०, २०८१

मिस्टर गे नेपालको उपाधि लक्ष्मण मगरलाई सोमबार, वैशाख १०, २०८१ पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, सन् २०१७ का मिस्टर गे हेन्डसम मनिल सिंह, सन् २०१३ का विश्वराज अधिकारी, मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ, मिस पिंकको उपाधि विजेता यानि लामा लगायतले विजेतालाई उपाधि प्रदान गरे।

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा सोमबार, वैशाख १०, २०८१ निर्धारित समय र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। ३ गोलको अग्रता लिएर पछि ३ गोल खाएको युनाइटेड अन्त्यमा जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो।

माताको भेषमा मूर्ति चोरी गर्ने तीन महिला पक्राउ सोमबार, वैशाख १०, २०८१ माताको भेषमा मूर्ति चोरी गर्ने तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक सोमबार, वैशाख १०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।

आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै सोमबार, वैशाख १०, २०८१ इन्डियन प्रिमियर लिग अन्तर्गत (आईपीएल)मा आज एक खेल हुँदै छ। आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ। राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ।

अमेरिकाले लगायो इजरायली सैनिक माथि प्रतिबन्ध, नेतान्याहुले भने, ‘बेतुक कदम’ सोमबार, वैशाख १०, २०८१ यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन्। यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि...

आईपीएलमा गुजरातले पञ्जाबलाई ३ विकेटले हरायो सोमबार, वैशाख १०, २०८१ साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो। गुजरातका लागि राहुल तेवाटियाले नटआउट ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्याए। उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे। कप्तान शुभमन...

एमालेले आज हीरक जयन्ती मनाउने, पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको सम्मान गरिदै सोमबार, वैशाख १०, २०८१ सो हीरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि विशेष वक्ताको रूपमा आमन्त्रण गरिएको छ ।

कहाँ–कहाँ हुनेछ आज वर्षा ? सोमबार, वैशाख १०, २०८१ दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित...

दलका शिक्षक/कर्मचारीलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन आइतबार, वैशाख ९, २०८१ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ।

आरसीबीमाथि कोलकाताको एक रनको रोमाञ्चक जित आइतबार, वैशाख ९, २०८१ कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)माथि रोमाञ्चक जित हासिल गरेको छ।इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा केकेआरले आरसीबीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो।

इजरायलमा मर्मत गरेर ल्याइँदै नेपाल एअरलाइन्सको न्यारोबडी जहाज, सोमबार काठमाडौं आइपुग्ने आइतबार, वैशाख ९, २०८१ नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो। जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउण्डेड गरिएको थियो। इयूको उडान प्रतिबन्ध हटाउन पहल पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम...









