मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय सोमबार, वैशाख १०, २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको बर्खास्तीको माग गर्दै परेको मुद्दामा सुनुवाइ हुँदै सोमबार, वैशाख १०, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै परेको रिटमा पेसी तोकिएको छ।

गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा सोमबार, वैशाख १०, २०८१ गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा पेसी तोकिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको हो।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? सोमबार, वैशाख १०, २०८१

माल्दिभ्स आमनिर्वाचनः राष्ट्रपति मुइज्जुको दललाई बहुमत सोमबार, वैशाख १०, २०८१ माल्दिभ्समा भएको संंसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले ठूलो सफलता हासिल गरेको छ। आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ।
-1713762343.jpg)
नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले हीरक जयन्ती मनाउँदै सोमबार, वैशाख १०, २०८१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउँदैछ।

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने सोमबार, वैशाख १०, २०८१ वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ।

यो गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन: अध्यक्ष नेपाल सोमबार, वैशाख १०, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशंका व्यक्त गरेका छन्। सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका हुन्।
![आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित] सोमबार, वैशाख १०, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी, फैसला आउला? सोमबार, वैशाख १०, २०८१ अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ। त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो।

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरणका लागि प्रचण्डको अपिल सोमबार, वैशाख १०, २०८१ प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणका लागि अपिल गरेका छन्। सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले देशका सम्पूर्ण...

सर्वोच्चले दियो रामदेवलाई झट्का, अब योग शिविर चलाएको सेवा कर तिर्नु पर्ने सोमबार, वैशाख १०, २०८१ योग गुरु रामदेवका लागि पछिल्लो समय कुनै शुभ समाचार आएको छैन। अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन्। सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जलि योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा ‘सेवाकर’ तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतमा १९ अप्रिलमा सुनुवाइका क्रममा न्यायाधीश अभय एम ओक र...

अनमोल अभिनीत ‘फर्की फर्की’ को ट्रेलरले बनायो कीर्तिमान, दुई दिनमै २२ लाख पटक हेरियो सोमबार, वैशाख १०, २०८१ ट्रेलरलाई हालसम्म युट्युबमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन्।








