News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार डलर शनिबारको तुलनामा स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा कायम छ। 

Prabhu Bank

युरो भने शनिबारको तुलनामा बढेर आएको छ। एक युरो बराबर आज १४२ रुपैयाँ कायम हुँदा बिक्री दर १४२ रुपैयाँ ६३ पैसामा कारोबार भैरहेको छ। शनिबार डलरको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो। 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२  पैसामा झरेको छ।  शनिबार पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो। यस्तै शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको थियो। साताको पहिलो कारोबार दिन पाउण्डको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन। 

कतारी रियालको मूल्य शनिबारको तुलनामा स्थिर छ। रियाल आज एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ।  

CurrencyUnitBuySell
 
USD (U.S. Dollar)
1133.26133.86
 
EUR (European Euro)
1142.00142.63
 
GBP (UK Pound Sterling)
1164.88165.62
 
CHF (Swiss Franc)
1146.41147.07
 
AUD (Australian Dollar)
185.5385.91
 
CAD (Canadian Dollar)
196.8897.31
 
SGD (Singapore Dollar)
197.8798.31
 
JPY (Japanese Yen)
108.628.66
 
CNY (Chinese Yuan)
118.4118.49
 
SAR (Saudi Arabian Riyal)
135.5235.68
 
QAR (Qatari Riyal)
136.5336.70
 
THB (Thai Baht)
13.623.63
 
AED (UAE Dirham)
136.2836.45
 
MYR (Malaysian Ringgit)
127.8627.98
 
KRW (South Korean Won)
1009.699.74
 
SEK (Swedish Kroner)
112.2012.26
 
DKK (Danish Kroner)
119.0319.12
 
HKD (Hong Kong Dollar)
117.0117.09
 
KWD (Kuwaity Dinar)
1432.66434.61
 
BHD (Bahrain Dinar)
1353.47355.07

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:२४
Weather Update