फिल्म ‘कल्की २८९८ एडी’: अमिताभ बच्चनको लुक्स सार्वजनिक आइतबार, वैशाख ९, २०८१

सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह आइतबार, वैशाख ९, २०८१ बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आजपनि 'हेर्दाहेर्दै' मा आइतबार, वैशाख ९, २०८१ तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

प्रभु हेलिकप्टरका पाइलट निलम्बित आइतबार, वैशाख ९, २०८१ प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ।
![सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/sudurpaschim-university-convocation_1-1713703157.jpg)
सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह [तस्बिरहरू] आइतबार, वैशाख ९, २०८१
![राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो [कुराकानी]](https://newsgriha.com/uploads/posts/dipendra-bahadur-chhetri_former-governor-1713702262.jpg)
राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो [कुराकानी] आइतबार, वैशाख ९, २०८१ राजनीतिक अस्थिताका उदाहरण हामीले देखि नै रहेका छौँ। पछिल्लो समय प्रधानमन्त्री मात्रै उही व्यक्ति हुनुहुन्छ। तर, सरकारमा सहभागी भएका अन्य मन्त्रीका अनुहार फेरिएका छन्। यसको अर्थ के पनि हो भने प्रधानमन्त्रीकै नीति लागू गर्नसक्ने अवस्था छ भनेर भन्न सकिन्न। त्यो भनेको राजनीतिक अस्थिरताको लक्षण हो। सुदूरपश्चिम प्रदेश सरकार यसको उदाहरण...

इरानमा इजरायल आक्रमणको स्याटलाइट तस्बिर सार्वजनिक, एअर बेसमा नोक्सान भएको दाबी आइतबार, वैशाख ९, २०८१ गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमान्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सयभन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो। यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए। इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ।

सुदूरपश्चिम मुख्यमन्त्री नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा, सोमबार पेसी आइतबार, वैशाख ९, २०८१ सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नयुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन्।नाउपाका लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका...

देशव्यापी सामूहिक सत्याग्रहको तयारीमा राष्ट्रिय संयुक्त संघर्ष समिति आइतबार, वैशाख ९, २०८१ राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले सरकारले आफ्ना मागहरु पूरा नगरे काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कडा आन्दोलनमा जाने चेतावनी दिएको छ।

यी हुन् लेखापरीक्षण प्रतिवेदन नबुझाउने पार्टी, आयोगले दियो ७ दिने अल्टिमेटम आइतबार, वैशाख ९, २०८१ निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ। साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ।

शेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी आइतबार, वैशाख ९, २०८१ नयाँ वर्षको सुरुबाटै ओरालो लागेर गत साता घटेको शेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो।
-1713696884.jpg)
पर्यटनमन्त्रीको गुनासो– मन्त्रालयमा बजेट माग्न आउनेहरुको भीड बढ्न थाल्यो आइतबार, वैशाख ९, २०८१ संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताएका छन्।

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु आइतबार, वैशाख ९, २०८१ अमेरिकी शहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन्। घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ।









