News Griha :: न्यूजगृह
मनास्लु हिमपहिरोः बूढीगण्डकी नदी आसपासका क्षेत्र उच्च जोखिममा
मनास्लु हिमपहिरोः बूढीगण्डकी नदी आसपासका क्षेत्र उच्च जोखिममा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ। मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए। पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए। 
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकः ६ समूहमा छलफल सुरु
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकः ६ समूहमा छलफल सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज ६ वटा समूहमा छलफल सुरु भएको छ।
कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक
कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ।शनिबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते। परि घर्ती मगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दिपिका अछाजुले रजत पदक प्राप्त गरिन्। दिक्षाले ४४ केजी मुनिको तौल समूह र...
आज के भयो सुनचाँदीको मूल्य?
आज के भयो सुनचाँदीको मूल्य? नेपाली बजारमा आइतबार सुनको मूल्यमा स्थिरता छाएको छ। गत कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
भारतमा विवाहबाट फर्किरहेका ९ जनाको सडक दुर्घटनामा मृत्यु 
भारतमा विवाहबाट फर्किरहेका ९ जनाको सडक दुर्घटनामा मृत्यु  भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन्।
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई ‘नो इन्ट्री’ 
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई ‘नो इन्ट्री’  ‘मोबाइलमा अन्य व्यक्तिहरुलाई सिरियल्ली पठाउने जस्तो जानकारीमूलक सन्देश आएको थियो, तर साथीहरुलाई बुझ्न लगाउँदा मेरो परिचयपत्र बनाउनेदेखि बस्ने ठाउँसम्मका लागि पार्टीले कुनै प्रबन्ध गरेको रहेनछ,’ नेता रावलले न्यूजगृहसँग भने, ‘मलाई अपमानबोध भयो त्यही भएर म गइन्।’
नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास
नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास नेपाल आगलागी जोखिमको हिसाबले उच्च जोखिममा छ। विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३ का अनुसार नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, भूकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढीपहिरोको हिसाबले ३० औँ स्थानमा छ।वर्षेनी हुने शीतलहर, आगलागी, अतिवृष्टि, अनावृष्टि, हिमपात लगायतको कारणले सयौँको ज्यान जाने गरेको छ। रूपन्देहीमा अहिलेको समयमा दैनिक जसो...
महावीरको २६२३औँ जन्मजयन्ती आज, जनकल्याणको बाटोमा लाग्न राष्ट्रपति पौडेलको आग्रह
महावीरको २६२३औँ जन्मजयन्ती आज, जनकल्याणको बाटोमा लाग्न राष्ट्रपति पौडेलको आग्रह जैन धर्मका प्रवर्तक महावीरको २६२३औँ जन्मजयन्ती आज जैन धर्मावलम्बीहरुले विविध कार्यक्रम गरी मनाइँदैछ। उक्त अवसरमा राष्ट्रपति पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन्। 
वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी
वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी गोरखाको चुननुब्री गाउँपालिका— १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। हिमताल फुटेपछि स्थानीय खहरे खाेलामा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। ‘बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ।...
सस्तियो आलु, काउली, फर्सी र गाजरको भाउ
सस्तियो आलु, काउली, फर्सी र गाजरको भाउ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्ति कै मूल्यमा किनबेच भइरहेको छ।आज कालीमाटीमा आलु, काउली, हरियो फर्सी, गाजरसहितका तरकारीको मूल्य...
काठमाडौंको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदूषित शहर
काठमाडौंको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदूषित शहर काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार काठमाडौं उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआई मापन गरिएको छ। आज काठमाडौं विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ। पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ...
अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैमाथि आगो लगाएपछि...
अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैमाथि आगो लगाएपछि... अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो हो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।...
Weather Update