News Griha :: न्यूजगृह
डढेलो गाउँमा सल्कँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घरगोठ जले
डढेलो गाउँमा सल्कँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घरगोठ जले गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पुर्‍याएको र आगो निभाउने क्रममा दुई जना घाइते भएपछि उनीहरूको उपचार भइरहेको डीएसपी शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा डढेलो पसेपछि...
बेलायतले १५० अघि लुटेका सुनका कलाकृति घानाले लग्यो फिर्ता  
बेलायतले १५० अघि लुटेका सुनका कलाकृति घानाले लग्यो फिर्ता   बेलायतले १५० वर्षपछि लोनमा लुटेका घानाका कलाकृति फिर्ता गरेको छ। युनाइटेड किंगडमले असान्ते किंगडम बाट १५० वर्ष भन्दा पहिले चोरी भएको ३२ वटा सुन र चाँदीका खजाना फिर्ता गरेको छ। ब्रिटिश सङ्ग्रहालयमा रहेका १५ वस्तुहरू र भिक्टोरिया र अल्बर्ट सङ्ग्रहालयमा रहेका १७ कलाकृतिहरू १९ औं शताब्दीमा असान्ते राजाको दरबारबाट लुटेका...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पत्नीको खानामा कसले मिलायो शौचालय सफा गर्ने केमिकल?
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पत्नीको खानामा कसले मिलायो शौचालय सफा गर्ने केमिकल? पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ।अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ।
एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने
एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा
चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा  चेल्सी माथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो।
आज विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची]
आज विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची] नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ।अर्थात् आज धेरै विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। हिजोकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। 
दिल्लीमाथि हैदरावादको शानदार जित
दिल्लीमाथि हैदरावादको शानदार जित आईपीएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो।  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो। ​
पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन
पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ। स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन्। भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध...
हिमाली भूभागमा हिमपातको सम्भावना
हिमाली भूभागमा हिमपातको सम्भावना दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि देशका बाँकी भूभागगमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई...
इलाम २ उपनिर्वाचन: उम्मेदवारहरूले चाहेको धर्मगुरुको आशीर्वाद
इलाम २ उपनिर्वाचन: उम्मेदवारहरूले चाहेको धर्मगुरुको आशीर्वाद मत विभाजन हुने वा काटाकाट हुने अनुमान गरिएको यसपालिको उपनिर्वाचनमा सदाझैँ किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङको निजी आश्रम रहेको माङ्सेबुङको लारुम्बा क्षेत्र विशेष चासोका साथ हेरिएको छ। चुनाव नजिकिएसँगै किरात धर्मगुरुको आशीर्वाद लिन र भेट/दर्शन गर्न उम्मेदवारहरू धाइरहेका छन्। करिब ४ हजार ६ सय एकछापे ‘भोट बैंक’ मानिएको धर्म गुरुको...
हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो
हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ।योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ। हङकङसँगै फाइनलमा पुगेका यूएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र...
जनहितमा गृहमन्त्री लामिछानेले यत्ति त गर्लान् कि
जनहितमा गृहमन्त्री लामिछानेले यत्ति त गर्लान् कि रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको प्रसङ्गले अटेरी सन्तानबाट आजित ती अभिभावक प्रसन्न भएका हुनसक्छन्, जसले क्षण क्षणमा दुर्घटनाका खबर सुन्दा आधा मासु भएर बाँच्नु परिरहेको छ। आलाकाँचा युवाका हातमा सजिलैसँग ड्राइभिङ लाइसेन्स पर्दा त्यसको सदुपयोग कम दुरुपयोग ज्यादा भएका घटना प्रशस्त पाइन्छन्।
Weather Update