News Griha :: न्यूजगृह
आज विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ।

अर्थात् आज धेरै विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। हिजोकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। 

आज बेलायती पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८० निर्धारण भएको छ। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.26133.86

EUR (European Euro)

1141.92142.56

GBP (UK Pound Sterling)

1165.73166.47

CHF (Swiss Franc)

1146.58147.24

AUD (Australian Dollar)

185.4285.80

CAD (Canadian Dollar)

196.7897.21

SGD (Singapore Dollar)

197.8598.29

JPY (Japanese Yen)

108.628.66

CNY (Chinese Yuan)

118.4018.49

SAR (Saudi Arabian Riyal)

135.5235.68

QAR (Qatari Riyal)

136.5336.70

THB (Thai Baht)

13.613.63

AED (UAE Dirham)

136.2836.45

MYR (Malaysian Ringgit)

127.8627.98

KRW (South Korean Won)

1009.669.70

SEK (Swedish Kroner)

112.1512.20

DKK (Danish Kroner)

119.0219.10

HKD (Hong Kong Dollar)

117.0117.09

KWD (Kuwaity Dinar)

1432.22434.17

BHD (Bahrain Dinar)

1353.40354.99

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०६:५५
Weather Update