तस्बिरमा हेर्नुहोस् बाइस धारा मेला
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन काठमाडौंको बाइसधारामा पाँचदिनसम्म लाग्ने मेला आजबाट सुरु भएको छ।
काठमाडौंको बालाजु बाइसधारामा मंगलबार बिहानैदेखि मेलामा सहभागी भक्तजनको घुँइचो लागेको छ। भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने हेतुले मेला व्यवस्थापन समितिले २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाएको जनाएको छ।
बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। यो वर्ष मेलामा दुई लाख भक्तजनले सहभागीता जनाउनले समितिले अनुमान गरेको छ।
-1713853707.jpg)
-1713853707.jpeg)
-(1)-1713853706.jpg)
-(1)-1713853706.jpg)
-1713853704.jpg)
-1713853704.jpg)
-1713853702.jpg)
-(2)-1713853702.jpg)
-1713853702.jpg)
-1713853702.jpg)
-1713853700.jpg)
-1713853701.jpg)
-1713853700.jpg)
-(2)-1713853700.jpg)
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ १२:१६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






