News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कांग्रेस उम्मेदवार खड्काले गरे मतदान 

इलाम– इलाम २ मा नेपाली कांग्रेसकातर्फ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्।

महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन्।  

Prabhu Bank

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।

लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन्। 

इलाममा १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:४७
Weather Update