News Griha :: न्यूजगृह
फुट्यो जसपा, नयाँ पार्टी दर्ताका लागि राईले आयोगमा दिए निवेदन
फुट्यो जसपा, नयाँ पार्टी दर्ताका लागि राईले आयोगमा दिए निवेदन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ। आइतबार पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। संघीय संसदमा जसपाबाट १२ जना सांसदको प्रतिनिधित्व रहेको छ। जसमध्ये बहुमत सदस्यहरुको हस्ताक्षरसहित राईको नेतृत्वमा नेताहरु निर्वाचन आयोग पुगेको स्रोतले जानकारी दिएको छ। 
जापानका विदेशमन्त्री योकोले भेटे प्रधानमन्त्री प्रचण्ड 
जापानका विदेशमन्त्री योकोले भेटे प्रधानमन्त्री प्रचण्ड  नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्। केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रतिनिधिमण्डलको टोलीसहित प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेपाल र जापानबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको थियो। 
बागमती प्रदेशले गर्‍यो उच्च शिक्षा ऐन संशोधनसम्बन्धी अध्यादेश जारी 
बागमती प्रदेशले गर्‍यो उच्च शिक्षा ऐन संशोधनसम्बन्धी अध्यादेश जारी  बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारीगर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए। 
सिंहदरबारमा उपप्रधानमन्त्री श्रेष्ठ र जापानका विदेशमन्त्री योकोबीच भेटघाट
सिंहदरबारमा उपप्रधानमन्त्री श्रेष्ठ र जापानका विदेशमन्त्री योकोबीच भेटघाट नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन्। एकदिने औपचारिक नेपाल भ्रमणमा आइतबार काठमाडौं आएका योकोले सिंहरदबारस्थित परराष्ट्रमन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेटघाट गरेका हुन्। 
बागमती प्रदेशमा डेंगुको जोखिम बढ्दै, ११ हजार बढीमा संक्रमण 
बागमती प्रदेशमा डेंगुको जोखिम बढ्दै, ११ हजार बढीमा संक्रमण  बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका छन्।     चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार चार सय नौ जना नयाँ डेंगु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य...
कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते 
कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते  कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आइतबार दिउँसो कीर्तिपुरको आयुर्वेदिक अस्पताल नजिकै बस दुर्घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी  दिनेशराज मैनालीले न्यूजगृहलाई जानकारी दिए। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो    
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो     साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ बिन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ। 
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत 
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन्। आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन्। 
जापानका विदेशमन्त्री योकोले गरे वसन्तपुर क्षेत्रको अवलोकन
जापानका विदेशमन्त्री योकोले गरे वसन्तपुर क्षेत्रको अवलोकन आइतबार नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका जापानका विदेशमन्त्री कामिकावा योकोले वसन्तपुर क्षेत्रको अवलोकन गरेका छन्। उनले दिउँसो दुई बजे अवलोकनका लागि वसन्तपुर क्षेत्र पुगेका थिए। 
जापानका विदेशमन्त्री योको राति १० बजे फर्किँने, कुनै सम्झौता नहुने
जापानका विदेशमन्त्री योको राति १० बजे फर्किँने, कुनै सम्झौता नहुने नेपालको एकदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोसँग द्वीपक्षीय सहमति र कुनै सम्झौता नहुने भएको छ। आइतबार दिउँसो काठमाडौं उत्रिएका योकोले राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुसँग भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर
४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा। हातमा काठ र फलामका दुई थान औजार। काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिए बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा। हुर्कदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उनमा। 
इरानमा माछाको वर्षा भएपछि...
इरानमा माछाको वर्षा भएपछि... इरानमा माछाको वर्षा भएको छ। अहिले इरानका सडकहरुमा माछाको वर्षा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
Weather Update