News Griha :: न्यूजगृह
सोमबार काठमाडौं महानगर अन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा, यस्तो छ कारण 
सोमबार काठमाडौं महानगर अन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा, यस्तो छ कारण  विज्ञप्तिमा भनिएको छ, 'सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि बागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरूमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नु/नगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा  भएको व्यहोरा निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ।'
यस्तो बन्यो नयाँ जसपा 
यस्तो बन्यो नयाँ जसपा  जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व जसपाले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ।जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्। 
काठमाडौंसहित पहाडी भूभागमा हल्का वर्षा, उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
काठमाडौंसहित पहाडी भूभागमा हल्का वर्षा, उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। त्यस्तै, काठमाडौं उपत्यकामा पनि सामान्य वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको हो।
संसदीय समितिमा बालेनको चर्चा, रविमाथि प्रश्न
संसदीय समितिमा बालेनको चर्चा, रविमाथि प्रश्न छलफलमा सम्बन्धित मन्त्रालयको तर्फबाट मन्त्री र सचिव सहभागी थिए। स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकाले उक्त मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जवाफ दिन उपस्थित थिए। छलफलको विषय थियो, न्याम्स र वीर अस्पताललाई अलग गरेर छुट्टै संरचना बनाउने। दुवैलाई अलग गरेर स्वायत्त बनाउने प्रस्तावसहित सरकारले संशोधन...
इजरायलले अल जजिरा टीभीमाथि प्रतिबन्ध लगायो
इजरायलले अल जजिरा टीभीमाथि प्रतिबन्ध लगायो इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ। इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
पञ्जाबमाथि चेन्नई २८ रनले विजयी
पञ्जाबमाथि चेन्नई २८ रनले विजयी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ।आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।
गण्डकीका सभामुखविरुद्ध कांग्रेस सर्वोच्च जाने
गण्डकीका सभामुखविरुद्ध कांग्रेस सर्वोच्च जाने ‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा. सभामुखले असंवैधानिक तवरबाट मुख्यमन्त्री मा. खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणा/निर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ,’ विज्ञप्तिमा...
सिधा कुरालाई अडिओ दिने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो
सिधा कुरालाई अडिओ दिने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो सिधा कुराका प्रकाशक युवराज कंडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए। 
राष्ट्रपतिसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट
राष्ट्रपतिसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
गण्डकीमा सभामुखको बलमिच्याइँ, ३० भोटमै मुख्यमन्त्रीले बहुमत पाएको घोषणा
गण्डकीमा सभामुखको बलमिच्याइँ, ३० भोटमै मुख्यमन्त्रीले बहुमत पाएको घोषणा यहाँ मुख्यमन्त्री नियुक्तिको विवाद निरूपणका सवाले सर्वोच्चले बोलेको कुरालाई विश्वासको मतमा लगेर जोड्न खोजिएको छ। संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्नेछ भनेर भनिएको छ। गण्डकीमा मुख्यमन्त्रीका लागि दुइटा दाबी थिएनन्। यस्तो अवस्थामा सभामुखलाई...
उपेन्द्र यादवले सरकार ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौंः मन्त्री साह
उपेन्द्र यादवले सरकार ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौंः मन्त्री साह संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन्।
जसपाका कुन-कुन सांसदले छोडे उपेन्द्रको साथ ?
जसपाका कुन-कुन सांसदले छोडे उपेन्द्रको साथ ? सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्।...
Weather Update