News Griha :: न्यूजगृह
गोंगबुको एक होटलमा युवतीको शव फेला 
गोंगबुको एक होटलमा युवतीको शव फेला  गोंगबुको एक होटलमा युवतीको शव फेला परेको छ।शुक्रबार राति युवतीको शव फेला परेको महानरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापाले न्यूजगृहलाई जानकारी दिए।
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर काठमाडौं उपत्यकासहित देशभरका वनजङ्गल र सर्वसाधारणको घरमा आगलागीका घटनाले करोडौँको धनजनको क्षति भइरहेको छ।आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौँको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ।
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्। काठमाडौं, चन्द्रागिरी नगरपालिका—२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित चितवन भरतपुर महानगरपालिका—१८ बस्ने २६ वर्षीय नजिन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
राज्यमन्त्री दीपक कार्की उपेन्द्रकै पक्षमा
राज्यमन्त्री दीपक कार्की उपेन्द्रकै पक्षमा वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू जनता समाजवादी पार्टी (जसपा) नेपालको संस्थापन पक्षमा रहेको बताएका छन्। आइतबार जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गर्दा कार्कीको समेत साथ रहेको दाबी गरेका थिए। तर कार्कीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कार्की जसपा नेपालको...
संरक्षण गर्न लागेको ताल नै सुकेपछि... 
संरक्षण गर्न लागेको ताल नै सुकेपछि...  बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो। तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो। 
सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने
सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन्। सभामुख घिमिरेले मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्। संसद्को आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको सभामुखका प्रेस संयोजक...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाला सुनको मूल्य २ सयले बढेको हो। आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेकोमा आज १ लाख ३५ हजार ६ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 
शंखपार्कमा एक पुरुषको शव फेला 
शंखपार्कमा एक पुरुषको शव फेला  धुम्बाराहीस्थित शंखपार्कमा एक पुरुषको शव फेला परेको छ।सोमबार बिहान अन्दाजी ३५ वर्षको पुरुषको शव फेला परेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापाले न्यूजगृहलाई जानकारी दिए। 
जसपा फुटेपछि एकीकृत समाजवादीमा खैलाबैला, बोलाइयो संसदीय दलको बैठक 
जसपा फुटेपछि एकीकृत समाजवादीमा खैलाबैला, बोलाइयो संसदीय दलको बैठक  नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक आह्वान गरेको छ। पार्टीभित्र आन्तरिक किचलो बढेका बेला बोलाइएको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ। सोमबार (आज) दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यूजगृहलाई जानकारी दिए। उनले पार्टीभित्रको आन्तरिक छलफलका लागि बैठक बोलाइएको बताए। 
गण्डकीका सभामुखविरुद्ध कांग्रेस आज सर्वोच्च जाँदै 
गण्डकीका सभामुखविरुद्ध कांग्रेस आज सर्वोच्च जाँदै  गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालको विरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख धितालले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० मतसहित विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्ने भए पनि सभामुख धितालले मुख्यमन्त्री अधिकारीको...
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने नयाँ कानुनको सबैभन्दा महत्त्वपूर्ण कुरा यी राष्ट्रिय नियमहरू सदस्य राष्ट्रहरूले उल्लङ्घन गरेमा वायु प्रदूषणबाट प्रभावित मानिसहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन् र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा हानी पुगेमा, त्यसपछि उनीहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन्।
जसपा विभाजनको तरंग मधेस सरकारमा, मुख्यमन्त्रीले बोलाए संसदीय दलको ‘आकस्मिक’ बैठक
जसपा विभाजनको तरंग मधेस सरकारमा, मुख्यमन्त्रीले बोलाए संसदीय दलको ‘आकस्मिक’ बैठक केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि मधेस प्रदेश सरकारमा पनि तरंग सिर्जना भएको छ। विकसित नयाँ परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले सोमबार प्रदेश संसदीय दलको आकस्मिक बैठक बोलाएका छन्। नेता मनिषकुमार सुमनले बैठकमा केन्द्रमा विकसित राजनीतिक घटना क्रमको विषयमा छलफल हुने जानकारी...
Weather Update